×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

विराटनगर हार्डवेयर सघंको विधिवत् उद्घाटन

३० भाद्र २०७५

विराटनगर,भदौ ३०
विराटनगर हार्डवेयर संघको शनिबार विधिवत् रुपमा उद्घाटन गरिएको छ । विराटनगरको हनुमानदास रोडस्थित संघको कार्यालयमा अध्यक्षद्वारा विधिवत् रुपमा धार्मिक पुजापाठ गरी उद्घाटन गरिएको हो ।

वि.सं २०५४ सालमा विराटनगर हार्डवेयर संघको दर्ता भएपनि निस्कृय रुपमा रहेको र २०७४ फागुन २० मा गठित नयाँ कार्यसमितीले संघलाई सक्रिय बनाउने प्रयास स्वरुप २०७५ बैशाख ६ मा नविकरण गरी कार्यालय स्थापना गरिएको विराटनगर हार्डवेयर संघका अध्यक्ष मुकुन्द दाहालले बताए ।

Advertisement
Advertisement

 

अब नियम कानुनको परिधीभित्र रहेर हार्डवेयर ब्यबसायी र उपभोक्ताहरुको हकहितको लागि संघले कार्यगर्ने उनले जानकारी दिए । निर्माण सामाग्रीहरुको बारेमा अनुसन्धान गरी नयाँ निर्माण सामाग्रीहरुको उपभोक्ताहरुलाई जानकारी गराउनु आफूहरुको कर्तब्य भएको अध्यक्ष दाहालको भनाई छ । उनले बजारमा भएको मूल्यवृद्धि र गुणस्तरहीन सामाग्रीको विक्री वितरण रोक्न सरकारले अनुगमन टोली बनाई नियन्त्रण गर्नुपर्नेमा पनि जोड दिए ।

Advertisement
Advertisement

विराटनगर हार्डवेयर संघमा विराटनगर महानगरपालिका भित्रका हार्डवेयर ब्यबसायीले सदस्यता लिन सक्नेछन् । संघको हाल ११ जनाको कार्यसमिती रहेको छ । विराटनगरमा अहिले २ सयभन्दा बढी हार्डवेयर ब्यवसायी रहेका छन् । ती मध्ये सय हार्डवेयर ब्यवसायी संघमा आबद्ध रहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top