×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

काठमाडौं महानगरले आजदेखि गरिब गन्ने

२५ चैत्र २०८०

२५ चैत,काठमाण्डौ ।

काठमाडौँ महानगरपालिकाले आजदेखि गरिब घर परिवार गणना सुरु गरेको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीति कार्यान्वयनको लागि आजबाट महानगरभित्र बसोबास गर्ने गरिब घर परिवारको तथ्यांक लिन लागिएको महानगरपालिकाले जनाएको छ ।

Advertisement
Advertisement

बालेन्द्र शाह बालेन नेतृत्वको महानगरले गणनाबाट प्राप्त हुने तथ्याङ्कअनुसार महानगरले नीति, योजना तथा कार्यक्रम निर्माण गर्ने तयारी गरेको छ । यसका लागि महानगरपालिकाले चैत ८ गतेदेखि १२ गतेसम्म २६ जना गणकलाई प्रशिक्षक दिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाका अनुसार काठमाडौँ महानगरपालिका गरिब गणनाका लागि अन्तिम पालिका हो ।

यसपछि तथ्याङ्क संकलनको काम सकिनेछ । सरकारले देशका ४९ जिल्लाका गरिब घरपरिवारमा परिचयपत्रसमेत बाँडिसकेको छ । १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ । बाँकी १३ जिल्लामा पनि गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ । गरिव परिवारका तथ्याङ्क संकलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको थियो ।

महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर रहेको तथ्याक छ । १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइने महानगरले जनाएको छ । सबैभन्दा धेरै गणक वडा नं. १६ र ३२ गरी २ वटा वडामा २१÷२१ जना खटिनेछन्। वडा नं. ६ र ३१ मा १४÷१४ जना, वडा नं. १५ मा १२ जना, वडा नं. १४ मा ११ जना, ४ र ७ मा १०÷१० जना जनशक्ति परिचालन हुनेछन् ।

यस्तै वडा नं. २६ र १३ मा ९÷९ जना, वडा नं. ३, ९ र १० गरी ३ वटा वडामा ८÷८ जना जनशक्ति खटिनेछन् । वडा नं. २९ मा ६ जना, वडा नं. १७ र ३० मा ५÷५ जना, वडा नं. ५ मा ४ जना, वडा नं. २, ११, २१ र २८ मा ३÷३ जना खटिनेछन् । वडा नं. ८, १२, १८, १९, २० र २५ गरी ६ वटा वडामा २÷२ जना खटिनेछन् । वडा नं. १, २२, २३, २४ र २७ गरी ५ वटा वडामा १÷१ जना जनशक्ति खटिने महानगले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top