×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

प्रतिबन्धका कारण रोनाल्डोबिनाको खेलमा नासर विजयी

८ बैशाख २०८१

८ वैशाख , एजेन्सी ।

पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले पूनरागमन जित निकालेको हो । घरेलु मैदानमा १–० गोलले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३–१ गोलको सानदार पूनरागमन जित दर्ता गरेको हो ।

Advertisement

प्रतिबन्धका कारण भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो अल फयाविरुद्ध टोलीमा थिएनन् । चोटका कारण फरवार्ड एन्डर्सन टलिस्का पनि टोलीमा थिएनन् । तर, पनि अल नासरले पूनरागमन जित निकाल्न सफल भयो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल फयाका फेसन सकलाको गोल सान्त्वना बन्यो ।

अल अवाल पार्कस्थित किङ साउद युनिभर्सिटी रियादमा शुक्रबार राति भएको खेलको छैटौं मिनेटमा फेसन सकलाले गोल गरेपछि अल नासर खेलमा पछि पर्यो । ४२औं मिनेटमा पेनाल्टीको अवसर पाएपनि माने असफल हुँदा अल नासर खेल बराबरी गर्नबाट चुक्यो । त्यसपछि अल नासरले १० मिनेटको अन्तरमा तीन गोल गर्दै खेलमा ३–१ गालको अग्रता कायम गर्यो ।

अल नासरले बराबरी गोलको लागि ७२औं मिनेटसम्म कुर्नुपर्यो । ७२औं मिनेटमा अब्दुलेह अल एम्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एलेक्स टेलासको पासलाई सदुपयोग गरे । ७६औं मिनेटमा मानेले गोल गरेपछि अल नासरले खेलमा २–१ को अग्रता लिन सफल भयो । उनले ओटाभियोको पासमा गोल गर्न सफल भए ।

८२औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अल नासरलाई पूनरागमन जित दिलाए । उनले यसपटक अब्दुल्लाह अल्खाइवारीको पासलाई सदुपयोग गरे । खेलको अन्त्यतिर भने पाहुना टोली अल फया १० खेलाडीमा समेटियो। ८८औं मिनेटमा फेसन सकला सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

Advertisement

यस जितले अल नासर २८ खेलबाट ६८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । अल नासर शीर्षस्थानको अल हिलालसँग ९ अंकले पछि छ । अल हिलालले एक खेल कम खेलेको छ । पराजित अल फया २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा छ । साउदी प्रो लिगकै अन्य खेलमा अल फाते एफसीले अल रेइडलाई ३–१, अल सवावले अभालाई ५–० ले तथा अल ताईले अल रियादलाई २–१ ले पराजित गरेको छ । अल तावन र अल खालिजले १–१ गोलको बराबरी खेलेका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top