३२ जेठ, काठमाडौं । सरकारले आउँदो सोमबार अर्थात असार ३ गते सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
सफ्टी हाइजिनलाई मकवानपुरमा लगातार दोस्रो वर्ष उत्कृष्ट करदाता सम्मान
रोल्पाका २८ वर्षीय वीरेन्द्रको उपचारको जिम्मा केएमसीले लियो
अन्तर्राष्ट्रिय मञ्चमा नोबेलका प्रा.डा. दुई प्राध्यापकद्धारा अनुसन्धानपत्र प्रस्तुत