×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

गण्डकी प्रदेशले ३२ अर्ब ९६ करोड ८५ लाखको बजेट ल्यायो

३ असार २०८१

२ असार, विराटनगर ।

गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बजेट ल्याएको छ ।

Advertisement
Advertisement

आर्थिक मामिला मन्त्री टकराज गुरूङले प्रस्तुत गर्नुभएको बजेटमा चालूतर्फ १३ अर्ब १६ करोड रुपैयाँ अर्थात् ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

Advertisement
Advertisement

गण्डकीले कृषि कर्जामा जोड दिँदै गाँजा खेतीको कानुनी बाटो खोल्ने लगायतका व्यवस्था गरेको छ र सबैभन्दा धेरै भौतिक पूर्वाधारको क्षेत्रमा १२ अर्ब ७० करोड रूपैयाँ विनियोजन भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top