×

NEPAL TIMES UPDATES

Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026

संविधान दिवसमा तीन दिन उत्सव मनाउने तयारी

२ आश्विन २०७५

विराटनगर : तेस्रो संविधान दिवशको अवसर पारेर प्रदेश १ मा तीन दिन दीपावलीसहित उत्सव मनाउने प्रदेश सरकारले तयारी गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा ५ सय १ सदस्यीय समिती गठन गरी प्रदेश सरकारले मंगलबार देखि तीन दिन संविधान दिवसको अवसरमा दीपावलीसहित उत्सव मनाउने तयारी गरेको हो ।\

Advertisement
Advertisement

प्रदेश सरकारले सोमबार पत्रकार सम्मेलन गरी संविधान दिवसको अवसरमा घर– घरमा दीपावली गर्न सबैलाई आग्रह गरेको छ ।

बुधबार संविधान दिवस हो । प्रदेश सरकारले मंगलबार नै सबै सरकारी कार्यालयहरुमा सरसफाई गरी राष्ट्रिय झण्डा राख्ने र दीपावली गर्ने तथा जनचेतनामुलक कार्यक्रम गर्नेछ ।

संविधान दिवसको अवसरमा असोज ३ गते सुर्योदय हुनासाथ प्रदेश प्रहरीले बिगुल बजाउने, विभिन्न स्थानमा सुचनामुलक कार्यक्रम गर्ने, बिहान ७ः ३० बजे विराटनगरको सहिद मैदानमा कार्यक्रमको आयोजना गर्ने तयारी छ ।

Advertisement

कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत विशिष्ट ब्यक्तिहरुको सहभागिता रहने जनाईएको कार्यक्रममा सम्पुर्ण क्षेत्रका मानिसलाई स्वतस्र्फुत रुपमा सहभागी हुन आग्रह गरिएको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top