NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प बुधबार मंसिर ३ , २०८२
शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो बुधबार मंसिर ३ , २०८२
संविधानविद्ले प्रसाईंको गिरफ्तारीमा प्रश्न उठाए,सुदनलाई अझै पुगेन बुधबार मंसिर ३ , २०८२
प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग मङ्लबार मंसिर २ , २०८२
Next
Prev

समाचार

ओलीको भुलभुलैमा प्रचण्ड,जस्तो बिउँ रोपे त्यस्तै फल फल्यो

शुक्रबार असार २८ , २०८१
Reading Time: 1 min read
A A
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ वैशाख ,काठमाण्डौ।

राजनीतिको उत्तरार्धमा आफ्नो तेस्रो कार्यकालको प्रधानमन्त्री काललाई नेपालकै इतिहासमै ऐतिहासिक बनाउने लक्ष्य बोकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अविश्वासको भारी बोकेर सरकारबाट बाहिरिनु परेको छ । संसदमा पाँचौ पटक विश्वासको मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्दादेखिको आजको राजनीतिक घटनाक्रम र यस अवधिमा आफू नेतृत्वको सरकारले गरेका प्रमुख उपलब्धिहरुको सविस्तार वर्णन गरे ।

उनले आफैले स्मरणयोग्य बनाउने भनेको सरकारबाट दलहरुकै अविश्वासका कारण बाहिरिनु पर्ने स्थिती आईपरेपछि सबैभन्दा बढी विश्वास गरेको नेकपा एमालेको नेतृत्वले दिएको धोकाको समेत वर्णन गरेका छन् । एमालेले साथ छाडेपछि अहिले प्रधानमन्त्री जुन मनोदशाबाट गुर्जिरहेका छन् त्यही स्थितीमा आफूले तत्कालीन समयमा कांग्रेसको साथ छाडेर पुस १० मा एमालेसँग सहमति गर्दा कांग्रेस सभापति शेरबहादुर देउवालाई परेको पीडा समेत सम्झिएका छन् ।

LS Auto

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्र आफूले बुझ्न नसकेको बताएका छन् । कांग्रेससँग असमझदारी भएर नभई सरकारको गति बढाउने हुटहुटी, अनि वाम एकताको भावुक बहकाउमा लगेर एमालेसँग गठबन्धन गरेको उनले बताए । तर त्यो षड्यन्त्र रहेछ भन्ने ढिलो मात्र थाहा पाएको आफ्नो आजको अवस्था, १० पुसमा कांग्रेस सभापति शेरबहादुर देउवाको जस्तै भएको प्रचण्डले बताए ।

विश्वासको मत लिने प्रस्ताव पेश गर्दै उनले भने, ‘तेज गतिमा सरकार चलाउने हुटहुटी अनि अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई एमालेसहितको गठबन्धनमा लगेको हो ।’ यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षमता–कला तारिफ गर्न लायक रहेको उनले बताए । ओली बराबर अरु कोही नभएको भन्दै उनले भने, ‘मलाई राम्रो फकाउनुभयो, वामपन्थी मिल्नुपर्छ । कांग्रेस को हो धेरैधेरै । म मान्छे यस्तै, अलिअलि सेन्टिमेन्टल, भावुक, मिठो गरी भनेपछि विश्वास गर्ने ।’

‘वामपन्थी नै परेँ, कम्युनिस्ट एकता गरौं, पश्चिम बंगाल जस्तो भइन्छ अर्को चुनावमा त भनेपछि हो त नि भन्ने लाग्यो’ उनले अगाडि भने, ‘जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र रहेछ भन्ने थाहा पाउन ढिलो गरेँ ।’ उनले ओलीतर्फ संकेत गर्दै भने, ‘केही मान्छेहरु कहिल्यै पनि कुन्ठा र प्रतिशोधबाट निस्कन सक्दैनन् भनेर मैले हिसाब नै गर्न सकिनँ ।’ समयक्रमसँगै मानिसमा सुधार हुने विश्वास गरेको र लामालामा, मिठा भरोसापूर्ण सम्वादहरुबाट लठ्ठिएको उनले बताए ।

स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै भनेपछि त मख्ख परेको उनले बताए । ‘यो १७ को बिहान स्वर्ग र नर्क सँगै जाने, ०८४ को चुनाव वामन्थीहरु मिलेर लड्ने, त्यसपछि पार्टी पनि एउटै बनाउने ढुक्क हुनुस् भनेपछि म त मख्ख परेँ,’ उनले अगाडि भने । बाहिर पत्रपत्रिकामा विभिन्न कुरा आएको भए पनि मुल नेतृत्वले नै स्वर्ग गए पनि सँगै नर्क गए पनि सँगै भनेपछि पत्याएको उनले बताए ।

‘म फुर्किँँदै क्याबिनेटमा गएँ,’ मन्त्रीहरुले अरु नै भन्दा पनि आफूले केही हुन्न ढुक्कसँग काम गर्नुस् भनेको भन्दै उनले भने, ‘कति लाटो म !’ प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘मलाई कस्तो लाग्छ भने मैले कांग्रेससँग गठबन्धन छाडेर एमालेसँग प्रधानमन्त्री हुँदा कांग्रेस अध्यक्षको मनोविज्ञान जे अनुभूत गरेँ, आज मेरो उहाँको जस्तै स्थिति छ । झुक्याइएँ म, यसको नैतिक जिम्मेवारी लिन तयार छु ।’

उनले आफ्नो जस्तो अनुभव नयाँ गठबन्धनमा नहोस् भनेर कांग्रेस–एमालेलाई शुभकामना समेत दिएका छन् । कांग्रेस र एमालेले १७ पुसमा नयाँ सरकार गठन गर्ने सहमति गरेका थिए । त्यससँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत मागेका हुन् ।

Tags: #ओलीको भुलभुलैमा प्रचण्ड#प्रचण्डले स्वीकारे धोका

लोकप्रीय

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

बुधबार मंसिर ३ , २०८२
शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो

शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो

बुधबार मंसिर ३ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

संविधानविद्ले प्रसाईंको गिरफ्तारीमा प्रश्न उठाए,सुदनलाई अझै पुगेन

बुधबार मंसिर ३ , २०८२

विचार

थप समाचार

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प
अन्तर्राष्ट्रिय

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

बुधबार मंसिर ३ , २०८२
शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो
ताजा समाचार

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

बुधबार मंसिर ३ , २०८२
शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो

शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो

बुधबार मंसिर ३ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

संविधानविद्ले प्रसाईंको गिरफ्तारीमा प्रश्न उठाए,सुदनलाई अझै पुगेन

बुधबार मंसिर ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.