च्याम्पियन्स लिग अन्तर्गत आज समुह चरणका खेलहरु हुँदै, यी टोली भिड्नेछन्

१ असोज ७५, मंगलबार

एजेन्सी,असोज २
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबारदेखि समूह चरणका खेलहरु सुरु हुँदैछन् । आज समूह ए देखि डी सम्मको खेल सम्पन्न हुनेछ ।

समूह ‘ए’ मा क्लब ब्रुजाको मैदानमा बोरुसिया डर्टमुन्डले प्रतिस्पर्धा गर्नेछ भने एटलेटिको म्याड्रिडले मोनाकोको घरेलु मैदानमा खेल्नेछ ।

समुह ‘ए’ का खेलहरु नेपाली समयअनुसार रातको १२ ः ४५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा टोटेनहम हट्स्परले इन्टर मिलानको मैदान सान सिरोमा प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

बार्सिलोनाले डच क्लब पीएसभीलाई आफ्नो घरेलु मैदानमा निम्तो दिनेछ । दुवै खेल रातको १०ः४० मा सुरु हुनेछ ।

समूह ‘सी’ को मा लिभरपुल र पेरिस सेन्ट जर्मेन बीच खेल हुनेछ भने रेड स्टार बेलग्रेडको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

Advertisement

सबैभन्दा कमजोर मानिएको समूह ‘डी’ मा गालाटासरे र लोकोमोटिभ मस्को आमनेसामने हुँदैछन् ।

समूहको अर्को खेलमा सालका र एफसी पोर्टोले जर्मनीमा प्रतिस्पर्धा गर्नेछन् । यी दुवै समूहको खेल रातको १२ः४५ बजे हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top