NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

प्रकाशमान सिंहलाई शक्तिशाली हुने रहर जाग्यो ?

बिहिबार साउन ३ , २०८१
Reading Time: 1 min read
A A
बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै बीपीको सपना पूरा हुन्छ : सिंह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ असार ,काठमाण्डौ ।

नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वमन्त्री प्रकाशमान सिंहले नेपाली काग्रेसको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा शहरी विकासमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

४ दलीय गठबन्धन सरकारमा उनी प्रधानमन्त्रीपछि दोस्रो बरीयतामा रहेका छन् । यसअघि पनि पटक पटक मन्त्री भइसकेका सिंहले यसपटक मन्त्रालय सम्हाले लगत्तै विदेशी राजदूत र सुरक्षा निकायका प्रमुखहरुसँग भेटवार्ता गरेर बेग्लै छनक दिएका छन् ।

LS Auto

मन्त्रालय सम्हालेको भोलिपल्टै मंगलबार भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटवार्ता गरेका सिंहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएको भन्दै आफै फेसबुकबाट तस्वीर सार्वजनिक गरेका छन् ।

अर्काे महत्वपूर्ण विषय भनेको चाँही उनले देशका तीन वटै सुरक्षा निकायका प्रमुखहरुसँग देशको पछिल्लो सुरक्षा अवस्था बारे जानकारी लिएको उल्लेख गरेका छन् ।

सिंहको यो स्टाटस पछि शहरीविकास मन्त्रीले देशका सुरक्षा प्रमुखहरुसँग सुरक्षा अवस्था बारे ब्रिफिङ लिन मिल्छ कि मिल्दैन भन्ने बहस सुरु भएको छ ।

सरोकारवाला मन्न्त्रालयका रुपमा सुरक्षाका विषयमा प्रधानमन्त्री तथा गृहमन्त्रीले सुरक्षा अधिकारीहरुसँग ब्रिफिङ लिनु पर्ने हो तर शहरी विकास मन्त्रालयको जिम्मा पाएका सिंहले सुरक्षाका विषयमा चासो राखेको विषयलाई भने पूर्व सुरक्षा अधिकारी र नेताहरुले समेत चासोका साथ हेरेका छन् ।

‘मन्त्रालयमा तीन वटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु’ मन्त्री सिंहले लेखेका छन् ।

यो स्टाटसमा उनले प्रहरी प्रमुख आईजी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख आईजी राजु अर्याल र राष्ट्रिय अनुशन्धान विभागका प्रमुख मुख्य अनुसन्धान निर्देशक हुतराज थापासँग भेटघाट तथा छलफल गरेको तस्बिर समेत मन्त्री सिंहले सार्वजनिक गरेका छन् ।

सुरक्षाको तालकुदार मन्त्रालय भने गृह हो । जहाँ नेपाली कांग्रेसकै रमेश लेखकले जिम्मेवारी सम्हालेका छन् । तर त्यसको एक कदम अघि बढेर शहरी विकास मन्त्री सिंहले गृह मातहका नेपाल प्रहरी र सशस्त्र प्रहरी र प्रधानमन्त्री मातहतको अनुशन्धनका प्रमुखलाई आफ्नो जिम्मेवारी भुलेर ब्रिफिङ लिएको भन्दै मन्त्री सिंहको आलोचना समेत भएको छ ।

पूर्व सुरक्षा अधिकारीहरुले नै मन्त्री सिंहले देशको पछिल्लो सुरक्षा अवस्थाबारेको जानकारी’ लिनु गम्भीर त्रुटी रहेको बताएका छन् । सिंहको स्टाटसमा समेत कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले स्टण्ट गरेको सम् मभनेका छन् ।

उनको स्टाटसमा निरोज पौड्यालले लेखेका छन्, प्रकाशमान दाइले म सहरी विकास मन्त्री हुँ अनि गृहको नेतृत्वचाहिँ रमेश लेखकले सम्हाल्नु भएको छ भन्ने भुल्नु भएको जस्तो लाग्यो। एक पटक दाजु तपाईं गृहमन्त्री होइन भनी सम्झाउनुपर्ने भो।

यस्तो जानकारी उहाँले मन्त्री लेखकबाट लिँदा भैहाल्छ नि ? योत लामिछानेजी पहिलोपटक गृहमन्त्री बन्दा राहादानी विभागकोअनुगमनमा पुगेकोभन्दा पनि झुर स्टन्ट भयो।

यस्तै माधव प्रसाद तिवारीले दुईटा सरकारको जस्तो अभ्यास भएको भन्दै लेखेका छन् , कांग्रेस र एमालेको छुट्टाछुट्टै सरकार भएको जस्तो अभ्यास अहिलेबाटै सुरू भयो भने त गठबन्धन नै चिलिम होला नि फेरि ! सिंहको सचिवालय स्रोतका अनुशार बुधबारको भेट उपप्रधान तथा शहरी विकास मन्त्री सिंहलाई बधाई दिन तीन वटै सुरक्षा निकायका प्रमुखहरूले समय मागेका थिए ।

त्यसपछि तीनै प्रमुखलाई सिंहले एउटै समय दिएका उनीहरू बुके बोकेर सिंहको कार्यकक्षमा पुगेका थिए । कतिपयले भने सुरक्षाका प्रमुखहरुले नै यसरी नेतालाई भेटेर चाकडी प्रस्तुत गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् ।

पूर्वगृहमन्त्री रवि लामिछानेले यसअघि सुरक्षा निकायका अधिकारीहरुलाई नेताको चाकडी छाडेर कानूनले दिएको अधिकार प्रयोग गर्न निर्देशन दिएका थिए । उनले सरुवा बढुवाका लागि नेताको घर दैलो धाउनु पर्ने अवस्थाको अन्त्य गरिने बताएका थिए ।

तर अस्थिर सरकारका कारण नेपाल प्रहरी भित्र सरुवा र बढुवाका लागि राजनीति हावी हुने क्रम बढेको राजनीतिक दलका नेता र स्वयम सुरक्षा निकायका अधिकारीहरु नै स्वीकार गर्ने गर्दछन् ।

Tags: #प्रकाशमान सिंह#प्रकाशमान सिंहलाई शक्तिशाली#सुरक्षा ब्रिफिङ

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.