×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

फिफा वरीयतामा नेपाल जहाँको त्यहीँ

४ श्रावण २०८१

४ साउन , एजेन्सी ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरीयता सार्वजनिक गरेको छ । फिफाले अद्यावधिक गरेको वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् रहेको छ । नेपाल अघिल्लो वरीयता अनुसार यस पटक यथावत स्थानमा रहेको हो । नेपालले समग्रमा ९३५.९३ अंक प्राप्त गरेको छ । दक्षिण एसियाली वरीयतामा भने नेपाल तेस्रो स्थानमा कायम छ ।

दक्षिण एसियाली राष्ट्रमा नेपालभन्दा अगाडि भारत र माल्दिभ्स मात्रै रहेका छन । दक्षिण एसियाको शीर्ष राष्ट्र भारत तीन स्थान सुधार गर्दै एक सय २४औं स्थानमा छ । तीन स्थान घटुवा भएको माल्दिभ्स एक सय ६३औं स्थानमा छ । नेपालभन्दा पछि एक स्थान माथि उक्लिएको भुटान एक सय ८२, एक स्थान नै सुधार गरेको बंगलादेश एक सय ८४, यथावत स्थानमा रहेको पाकिस्तान एक सय ९७ र श्रीलंका दुई सय पाँचौं स्थानमा छन ।

Advertisement
Advertisement

विश्व वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अर्जेन्टिना छ । कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाले शीर्ष वरीयता थप मजबुद बनाएको हो । फ्रान्स, स्पेन, इङ्ल्यान्ड, ब्राजिल, बेल्जियम, नेदरल्यान्ड्स, पोर्चुगल, कोलम्बिया र इटाली दोस्रो देखि क्रमश रहदै १०औं स्थान भित्र रहेका छन । इङ्गल्यान्ड एक स्थान सुधार गर्दै चौथौ स्थानमा उक्लिँदा ब्राजिल एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेको हो ।

युरो कप च्याम्पियन स्पेन पाँच स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेको हो । स्पेन यसअघि आठौँ स्थानमा थियो । यस्तै फिफा वरीयतामा भेनेजुएला एकैपटक १७ स्थान माथि उक्लिएको छ । यसअघि ५४ औँ स्थानमा रहेको भेनेजुएला १७ स्थान माथि उक्लिँदै ३७ औँ स्थानमा आइपुगेको हो । वरीयतामा चेक रिपब्लिक एकैपटक १३ स्थान तल झरेको छ ।

यसअघि ३४ औँ स्थानमा रहेको चेक रिपब्लिक १३ स्थान तल झर्दै ४७ औँ स्थानमा पुगेको छ । यही जुन, जुलाईमा भएका तीन महाद्वीपीय तथा अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताका आधारमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नयाँ वरीयता निर्धारण गरेको हो । यी महिनामा संसारभर एक सय २५ भन्दा बढी अन्तर्राष्ट्रिय खेल भएको फिफाले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top