उत्तर कोरियाली ह्याकरबाट अमेरिका हैरान, १ करोड इनाम दिने

११ साउन ,एजेन्सी ।

उत्तर कोरियाली ह्याकरबारेमा पश्चिमा पक्षका देशहरुले चेतावनी दिएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिका, बेलायत तथा दक्षिण कोरियाले यस्तो चेतावनी दिएका हुन् । उत्तर कोरियाको इन्दारियल ग्रुपको नाममा यस्तो चेतावनी दिएका हुन् ।

यो समूहले विश्वभरका संवेदनशील पूर्वाधारहरुमा आक्रमण गरेर संवेदनशील सूचनाहरु लिइरहेको बताइएको छ । रक्षा, आणविक, हवाई तथा इन्जिनियरिङ क्षेत्रमा यस्ता ह्याकिङ भएको बताइएको छ ।

अमेरिकी स्टेट डिपार्टमेन्टले उत्तर कोरियाली ह्याकर ग्रुप इन्दारियलका रिम जोम ह्योकलाई पक्राउ गर्न सहयोग गर्नेलाई एक करोड अमेरिकी डलर इनाम दिने बताएको छ ।

सन् २०१७ मा पहिलो पटक इन्दारियलको अस्तित्वको रुपमा आएको सार्वजनिक भएको थियो ।

दक्षिण कोरियाका व्यापारिक तथा सरकारी संस्थानहरुमा यसले ह्याक गरेको बताइएको थियो, तर अहिले यसले विश्वभर ह्याकिङ गरिरहेको बताइन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top