NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Android cihazlarında BC 1xBet üçün mobil əlavə olan 1xBet-i Android-də pulsuz yükləyin बुधबार माघ ७ , २०८२
1xBet Bukmeker Aviaşirkətləri etibarlı bukmekerlə futbol mərcləri बुधबार माघ ७ , २०८२
1xBet Promo Kodu Bonusu daha yüksəkdir 130 dollara qədər qeydiyyat Biznes xəbərləri Irpenya बुधबार माघ ७ , २०८२
1xBet, İnteraktiv mərclər idman üçün qəbul və imza atır, 1xBet interaktiv bukmeker tətili, bcebchxok0b2 com बुधबार माघ ७ , २०८२
1xBet rəsmi veb saytı. 1xBet heliostatı sabah da işləyəcək. बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

टीआरसी विधेयकले द्वन्द्वपीडितलाई कसरी न्याय दिन्छ ?

बिहिबार साउन १७ , २०८१
Reading Time: 1 min read
A A
कसरी टुंगिदैछ टिआरसी विवाद ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ साउन , काठमाण्डौ ।

लामो समयसम्म टुंगिन नसकेको संक्रमणकालीन न्यासम्बन्धी विधेयक (टीआरसी) मा शीर्ष तीन दलले सहमति जुटाएका छन् । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको तीन दलको संयन्त्र (कार्यदल)को बैठकले बाँकी भएका विषयमा सहमति जुटाउँदै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने निर्णय गरेको हो ।

गृहमन्त्रीसमेत रहेका संयन्त्रका सदस्य रमेश लेखकका अनुसार द्वन्द्वकालमा भएका हत्यालाई परिभाषित गर्नेलगायतका विषयमा दलहरूबीच सहमति जुटेको हो । ‘द्वन्द्वकालमा भएका हत्यालाई कसरी परिभाषित गर्ने भन्ने भएको थियो।

LS Auto

मनसायपूर्वक अथवा स्वेच्छाकारी ढंगले गरिएको हत्या भनेर त्यसलाई टुंग्याएका छौँ,’ लेखकले भने, ‘पीडितको सहमति आवश्यक हुन्छ । मेलमिलापका लागि पीडितको सहमति आवश्यक गर्ने व्यवस्था गरेका छौँ।’ यदी पीडित सहमत नभएको खण्डमा मानव अधिकारको गम्भीर उल्लंघनमा मुद्दा चल्नेगरी सहमति भएको पनि उनले जानकारी गराए ।

‘यदी पीडितको सहमति भएन भने मानव अधिकारको गम्भीर उल्लंघनमा मुद्दा चल्ने नै भयो। मानव अधिकारको उल्लंघनमा पनि सरकारवादी फौजदारी मुद्दा भयो भने त्यसमा मुद्दा चल्न सक्ने र दुनियाँवादी फौजदारी मुद्दा भएकोमा पीडितलाई अधिकार दिने निर्णंय भएको छ,’ गृहमन्त्री लेखकले भने ।

साथै, द्वन्द्वकालमा संलग्न भएर मृत्यु भएका वा घाइते भएकाको परिवारलाई पनि पीडित सरह नै परिपूरण (क्षतिपूर्ती) दिने निर्णय भएको छ । ‘द्वन्द्वमा संलग्न भएका सुरक्षाकर्मी, जसको मृत्यु भयो, अंगभंग भयो, घाइते भए। उनका परिवारलाई पनि पीडितसरह परिपूरण दिने कुरा भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘बहिर्गमित भएका मानिसहरूलाई पनि परिपूरणको व्यवस्था गर्ने कुरा भएको छ।

यसले हाम्रो बीचमा जुन असहमति भएको छ त्यो टुंग्याएका छौँ।’ तीन दलबीच भएको सहमतिको प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइने उनले बताए । उनका अनुसार, कानुन मन्त्रालयका सचिवहरूले त्यसलाई अन्तिम रुप दिएर नेताहरूलाई बुझाउने तयारी छ ।

एमाले मुख्य सचेतक महेश बर्तौलाले पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरी सहमति गरिएको जानकारी दिए । साथै, चालु संसदबाटै विधेयक पारित गरेर अघि बढ्ने पनि उनले बताए ।

संक्रमणकालिन न्यायका मुद्दाहरू सबै पीडितले न्याय पाउने र पीडकलाई कानुनको दायरामा ल्याउने उनले बताए । ‘आजको बैठकबाट सतप्रतिशत सहमति भएर उठेका छौँ। शीर्ष नेताहरूसँग सेयर गर्न बाँकी छ।

तीन जनाको संयन्त्रले फराकिलो ढंगबाट छलफल गरेपछि शब्द शब्दमा गएर छलफल गरेका छौँ,’ उनले भने, ‘पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरी हामी उठेका छौँ।

अब हामी शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने गरी समाप्त गर्नेछौँ।’ ‘यो काम गरिसकेपछि कानून, न्याय तथा मानव अधिकार समितिमा यो विधेयक छ, त्यसलाई त्यहाँबाट यही संसदबाट यो बिल पारित गरेर आयोग बनाएर त्यो आयोगमार्फत द्वन्द्वकालीन सम्पूर्ण घटनाको टुंगो लगाउनेछौँ,’ उनले थपे ।

संयन्त्रमा नेकपा एमालेको तर्फबाट मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसको तर्फबाट गृहमन्त्री रमेश लेखक र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमहासचिव जनार्दन शर्मा सदस्य छन् ।

बिहीबार बसेको संयन्त्रको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी लगायत सहभागी थिए । कार्यदलमा भएको सहमति अनुशारको प्रतिवेदन अब शीर्ष दलका शीर्ष नेताहरुलाई बुझाउने कार्यदल सदस्य बर्ताैलाले बताएका छन् ।

शुक्रवार (भोलि) वा (पर्सि) शनिवारसम्म प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने उनले बताएका छन् ।

दलहरुबीच सहमति जुटे यसै अधिबेशनबाट टीआरसी विधेयक पास गर्ने सरकारको तयारी छ । यो विधयेक पास भएर कार्यान्वयनमा गए १० वर्ष लामो शसस्त्र युद्धपछि तत्कालीन सरकार र माओवादीबीच भएको वृस्तीत शान्ति सम्झौताको कार्यान्वयनले मुर्त रुप पाउने छ ।

Tags: #टीआरसी विधेयक#टीआरसी विधेयकमा#दलहरूबीच जुट्यो सहमति

लोकप्रीय

Android cihazlarında BC 1xBet üçün mobil əlavə olan 1xBet-i Android-də pulsuz yükləyin

बुधबार माघ ७ , २०८२

1xBet Bukmeker Aviaşirkətləri etibarlı bukmekerlə futbol mərcləri

बुधबार माघ ७ , २०८२

1xBet Promo Kodu Bonusu daha yüksəkdir 130 dollara qədər qeydiyyat Biznes xəbərləri Irpenya

बुधबार माघ ७ , २०८२

विचार

Android cihazlarında BC 1xBet üçün mobil əlavə olan 1xBet-i Android-də pulsuz yükləyin

बुधबार माघ ७ , २०८२

1xBet Bukmeker Aviaşirkətləri etibarlı bukmekerlə futbol mərcləri

बुधबार माघ ७ , २०८२

1xBet Promo Kodu Bonusu daha yüksəkdir 130 dollara qədər qeydiyyat Biznes xəbərləri Irpenya

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

Android cihazlarında BC 1xBet üçün mobil əlavə olan 1xBet-i Android-də pulsuz yükləyin

बुधबार माघ ७ , २०८२
ताजा समाचार

1xBet Bukmeker Aviaşirkətləri etibarlı bukmekerlə futbol mərcləri

बुधबार माघ ७ , २०८२
ताजा समाचार

1xBet Promo Kodu Bonusu daha yüksəkdir 130 dollara qədər qeydiyyat Biznes xəbərləri Irpenya

बुधबार माघ ७ , २०८२
ताजा समाचार

1xBet, İnteraktiv mərclər idman üçün qəbul və imza atır, 1xBet interaktiv bukmeker tətili, bcebchxok0b2 com

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

00:24:53

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Android cihazlarında BC 1xBet üçün mobil əlavə olan 1xBet-i Android-də pulsuz yükləyin

बुधबार माघ ७ , २०८२

1xBet Bukmeker Aviaşirkətləri etibarlı bukmekerlə futbol mərcləri

बुधबार माघ ७ , २०८२

1xBet Promo Kodu Bonusu daha yüksəkdir 130 dollara qədər qeydiyyat Biznes xəbərləri Irpenya

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.