भोजपुर नगरपालिकाले कर नलिने

भोजपुर नगरपालिकाले कर नलिने

स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले असोज १ गतेबाट कार्यान्वयन हुनेगरी नगरपालिकामा कर नलिने प्रस्ताव पारित गरेका छन् ।

स्थानीय सरकारले जथाभावी कर उठाईरहेको बेला भोजपुर नगरपालिकाले विभिन्न आठ विषयमा कर नलिने भएको हो ।

नगरपालिकाले अपाङ्गता परिचयपत्रको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, जन्मदर्ता, स्वास्थ्य, विवाहदर्ता, बसाइसराई, सम्बन्ध विच्छेद र मृत्युदर्ता सिफारिसहरु निशुल्क गर्ने नगरसभाले निर्णय गरेको छ । ,यो समाचार आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.