संघीय संसदमा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

३० साउन ८१, बिहीबार

३० साउन, विराटनगर ।

Advertisement

प्रतिनिधिसभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधि सभा सचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा दिन आग्रह गरे ।

Advertisement

प्रतिनिधि सभाको अर्को बैठक आगामी भदौ ६ गते अपराह्न १ बजे बस्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top