ओली र देउवाबीचको भेटवार्तामा के-के भए छलफल ?

३२ साउन ८१, शनिबार

१ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार दिउँसो भेटघाट भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा कुराकानी भएको छ ।

Advertisement

भेटको फोटो सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक विमर्श भएको जानकारी गराए ।

भेटपछि प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘आज शनिबार । नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए ।’

Advertisement

गत असार १७ गते मध्यराति प्रमुख दुई दल कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेगरी सहमति भएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका हुन् । सो सहमतिमा पहिला ओली र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने विषय उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

सम्बन्धित समाचार

Scroll to Top