०७४, ०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो ।
आव ०७३, ७४ मा यस्तो अपराध ६ सय १६ थियो ।
यसैगरी, बलात्कारका मुद्धा ३० प्रतिशत बढेका छन् ।
बर्ष ०७४, ७५ मा एक हजार ४ सय ८० बलात्कारका घटना प्रहरीमा दर्ता भए ।
यस आधारमा दैनिक तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखिन्छ ।
गत बर्ष सामाजिक अपराध ४० प्रतिशत बढेको छ ।
०७३, ७४ मा १० हजार २ सय ५६ घटना भएकोमा गत बर्ष १४ हजार ४ सय ५० रह्यो ।
प्रहरीले तदारुकताकासाथ मुद्धा दर्ता गर्ने भएकाले पनि घटना बढेको देखिएको हो । प्रहरी प्रवत्ताका अनुसार देशभर गम्भीर प्रकृतिको घटना बढेका छन् ।, यो समाचार आजको नयाँ पत्रिकामा खबर छ ।