मोबाइल एण्ड मोबाइलको बिशेष अफर

मोबाइल एण्ड मोबाइलको बिशेष अफर

विराटनगर, असोज ४
विराटनगरको शनिमन्दिर नजिकै रहेको मोबाइल एण्ड मोबाइल पसलले दशैँको उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ ।

मोबाइल एण्ड मोबाइलले पुरानो ‘स्मार्ट फोन’ भएका र साट्न चाहने ग्राहकहरुका लागि ‘एक्स्चेञ्ज’ अफर सुरु गरेको हो ।

यस अघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती देखिएकाले सिमित समयका लागि एक्स्चेञ्ज अफर सुरु गरेको सञ्चालक सुमित जैसवालले बताए ।

उनले मोबाइल सट्टापट्टा गर्न चाहनेहरुलाई सजिलो हुने विश्वास लिइएको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.