×

NEPAL TIMES UPDATES

Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026

जर्मनीका खेलाडीले धमाधम लिनथाले सन्न्यास, विश्वकप विजेता नुयर अन्तर्राष्ट्रिय खेलबाट अलग्गिए

६ भाद्र २०८१

६ भदौ, विराटनगर ।

गत महिना सम्पन्न युरोकप फुटबल प्रतियोगितापछि जर्मनीका खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलबाट धमाधम सन्न्यासको घोषणा गरिरहेका छन् । स्ट्राइकर थोमस मुलर, मिडफिल्डरद्वय टोनी क्रुस र इल्के गुन्डोगानले सन्न्यासको घोषणा गरेका थिए ।

Advertisement

पछिल्लोपटक भने जर्मनीका भेट्रान गोलकिपर म्यानुअल नुयर पनि अन्तर्राष्ट्रिय खेलबाट अलग भएका छन् । युरोकपपछि सन्न्यास लिने नुयर जर्मनीको चौथो खेलाडी हुन् ।

बुधबार एक भिडियो सन्देस जारी गरेर उनले यो निर्णय गर्न आफूलाई निकै कठिन भएको बताँउदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरे ।

उनले २०२६ को फिफा विश्वकपका लागि आफू खेल्ने विचार गरेको भए पनि आफूले यो नै सही समय भएको ठानेर सन्न्यास लिएको भिडियोमा उल्लेख गरेका छन् ।

अब जर्मन क्लब बायर्न म्युनिखका लागि केन्द्रित हुने उनको योजना छ । आफू २०२३ सम्म जर्मनीको कप्तानी गर्न पाएकोमा सम्मानित महसुस गरेको उनले बताए ।

Advertisement

नुयर जर्मनीले २०१४ को विश्वकप जित्दाका महत्वपूर्ण सदस्य थिए । ३८ वर्षीय नुयले जर्मनीका लागि २००९ मा डेभ्यु गरेर अहिलेसम्म १२४ खेल खेलेका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top