धरानबाट १४ सय २० किलो गाँजासहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

५ भदौ ८१, बिहीबार

६ भदौ, विराटनगर । 

सुनसरीकाे धरान उपमहानगरपालिकाबाट ठुलो परिमाणमा गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ । धरान-१३ साराङगबाट ठुलो परिमाणमा ट्रकमा लोड गरेर ल्याउँदै गरेको १४ सय २० किलो गाँजा प्रहरीले बरामद गरेको हो ।

बिहीबार बिहान ९ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले को १ ख ४७३३ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो ।

Advertisement

धनकुटाबाट धरान तर्फ आउँदै गरेको उक्त ट्रक रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरासँगै लोड गरिएको ४४ वटा सेतो बोरामा
लुकाइछिपाई ल्याउदै गरेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपलिका-७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभूमि गाउँपालिका-७ का ४१ वर्षीय भुपेन्द्र राई रहेका छन् ।

Advertisement

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

सम्बन्धित समाचार

Scroll to Top