दर्शक हुन् त यस्ता : पैसा तिरेर हेरिदिँदा १३ लाख रुपैयाँ उठ्यो

८ भदौ ८१, आइतबार

९ भदौ, विराटनगर । 

पछिल्लो समय नेपालमा हुने घरेलु फुटबल प्रतियोगितामा दर्शक पाउन मुस्किल हुन्छ । दर्शक आइहाले पनि अधिकांशले निःशुल्क प्रवेशका लागि पास माग्छन् ।

तर, ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा भने दर्शकले पैसा तिरेर खेल हेरिदिँदा  साढे १३ लाख रुपैयाँ संकलन भएको छ ।

Advertisement

प्रतियोगिताको सेमिफाइनलसम्ममा टिकट बिक्रीबाट कुल १३ लाख ६३ हजार सात सय रुपैयाँ संकलन भएको आयोजक लाखे जात्रा सञ्चालन समितिले जनाएको छ ।

सेमिफाइनलका लागि टिकट दर प्रतिव्यक्ति २०० रुपैयाँ र क्वार्टर फाइनलमा टिकट दर १०० रुपैयाँ थियो । तर, भदौ १० गते सोमबार सम्पन्न हुने प्रतियोगिताको फाइनल खेल हेर्न वा अवलोकन गर्नका लागि टिकट दर २५० रुपैयाँ निर्धारण गरिएको छ ।

समितिका अध्यक्ष देवराज गुरुङका अनुसार यस वर्ष प्रतियोगितामा टिकट बिक्री गरेर २० लाख रुपैयाँ सङ्कलन गर्ने आयोजकले लक्ष्य राखेको छ ।

यस वर्ष प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित पाँच लाख रुपैयाँ राशिको नगद पुरस्कार पाउने छ । उपविजेताले दुई लाख ५० हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top