एट्लेटिकोको सहज जित

९ भदौ ८१, सोमबार

१० भदौ, विराटनगर ।

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले जिरोनामाथि सहज जित दर्ता गरेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले जिरोनालालाई ३-० गोलले हराएको हो ।

एट्लेटिकोले नयाँ सिजनको ला लिगामा पहिलो जित निकालेको हो । लिगको पहिलो खेलमा भिल्लारियलसँग बराबरी खेलेको उसले चार अंक जोडेको छ ।

सिभिटास मेट्रोपोलिटानो स्टेडियममा एट्लेटिकोको जितमा एन्टोनी ग्रिजम्यान, मार्कोस लोरेन्टे र कोकेले एक-एक गोल गरे । खेलको ३९औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।

४८औं मिनेटमा मार्को लोरेन्टेले गोल गरेपछि घरेलु टोलीले आफ्नो अग्रता दोब्बर बनयो । खेलको इन्ज्युरी समयमा कोकेले गोल गर्दै एट्लेटिकोलाई ३-० गोलको जित दिलाएका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top