×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

सन्न्यास लिइसकेका बुफोनलाई युइएफए प्रेसिडेन्ट्स अवार्ड

११ भाद्र २०८१

११ भदौ, विराटनगर ।

इटालीका पूर्वगोलरक्षक जियानलुइगी बुफोन ‘युइएफए’को  प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित हुने भएका छन् । गत वर्ष नै खेलजीवनबाट सन्न्यासको घोषणा गरेका बुफोनलाई इटालीको फुटबल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘युइएफए’को  प्रेसिडेन्ट्स अवार्डबाट सम्मान गर्ने भएको हो ।

Advertisement
Advertisement

फुटबलमा सफलता हासिल गरेका र व्यक्तिगत रूपमा पनि पृथक पहिचान बनाएका व्यक्तित्वलाई यो सम्मान प्रदान गरिँदै आएको छ । युइएफएका प्रेसिडेन्ट एलेक्जेन्डर सेफरिनले सन् २०२४ को उक्त अवार्ड ४६ वर्षीय बुफोनलाई प्रदान गरिने बताएका छन् ।

करिब २८ वर्षजति इटालीसहित युरोपका विभिन्न क्लबहरूमा गोलरक्षकको भूमिका निभाएका बुफोनलाई आगामी बिहीबार मोनाकोमा उक्त अवार्ड प्रदान गरिने बताइएको छ ।

सन् १९९५ मा इटालीबाट डेब्यु गरेका बुफोनले विश्वकपको उपाधिसमेत जितिसकेका छन् । इटालीका लागि सर्वाधिक धेरै खेल खेल्ने खेलाडीसमेत हुन्, बुफोन । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा उनले इटालीलाई उपाधि दिलाएका थिए ।

Advertisement

राष्ट्रका लागि १७६ खेल खेलेका बुफोनले पिएसजी र युभेन्टसहित तीनवटा क्बलबाट ९७५ खेल खेलेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top