इजिप्टले गर्यो अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्रीको टिप्पणीको निन्दा

१० भदौ ८१, मंगलबार

११ भदौ , एजेन्सी ।

इजिप्टले सोमवार इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरले गरेको टिप्पणीको निन्दा गरेको छ ।

बेन–गभिरले जेरुसेलमको अल–अक्सा मस्जिद परिसर भित्र एउटा सभाघर निर्माण गर्नुपर्ने बताए ।

Advertisement

इजिप्टले इजरायललाई अल–अक्सा मस्जिदमा रहेको यथास्थितिलाई कानूनी रूपमा पालना गर्न र इस्लामिक पवित्र स्थलहरूलाई नोक्शान नगर्न आग्रह गरेको छ ।

इजिप्टको विदेश मन्त्रालयले इजरायलले कब्जा गर्ने शक्तिको रूपमा आफ्नो दायित्वहरूको पालना गर्नुपर्ने र क्षेत्रीय तनाव बढाउन सक्ने भड्कावपूर्ण टिप्पणीहरू गर्न बन्द गर्नुपर्ने बताएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top