विराटनगरको बिएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा तिज कार्यक्रम

२० भदौ ८१, शुक्रबार

२० भदौ, विराटनगर ।

मोरङको विराटनगर महानगरपालिका-२ तीनपैनीस्थित बिएसएन स्कुल अफ होटल म्यानेजमेन्ट स्कुलमा तिजविशेष कार्यक्रमको आयोजना गरिएको छ ।

स्कुल परिसरमा बिहीबार आयोजित उक्त कार्यक्रममा स्कुलले आफ्ना विद्यार्थीहरूलाई हरितालिका तिज पर्वको महत्त्व दर्शाएको थियो । यसै वर्ष भर्ना भएका होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई तिजको जानकारी गराएको हो ।

Advertisement

स्कुलका प्रोग्राम डाइरेक्टर मनोज राजवंशीले कार्यक्रममा सहभागी भएका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूलाई तिज पर्वको महत्त्वबारे बुझाउँदै शुभकामना दिएका थिए ।

पठनपाठनसँगै व्यवहारिक र सिपमुलक ज्ञान प्रदान गर्ने हिसाबले तिज पर्व कलेजमा मनाइएको राजवंशीले बताए । कार्यक्रममा बिएसएन स्कुलका डाइरेक्टर अनिता राजवंशी, एचओडी अजय चौधरी, शिक्षक सुमित ठाकुरलगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा उपस्थित सबै विद्यार्थी तथा शिक्षक-शिक्षिकालाई तिजको दरसमेत खुवाइएको थियो । यसै वर्षको शैक्षिक शत्रदेखि होटल म्यानेजमेन्ट विषयमा अध्यापन सुरु गरेको स्कुलमा ६३ जना विद्यार्थी भर्ना भएको राजवंशीले बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top