×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

स्वारेजको अन्तिम खेलमा उरुग्वेको बराबरी

२२ भाद्र २०८१

२२ भदौ, विराटनगर ।

आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा हुने फिफा विश्वकपको छनोट खेलमा उरुग्वेले बराबरी खेल्दै अंक बाँडेको छ ।

Advertisement
Advertisement

शनिबार बिहान भएको खेलमा पहिलो संस्करणको विश्वकप (सन् १९५०) को विजेता उरुग्वेले पराग्वेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

उरुग्वेको कन्टेनेरियो मैदानमा भएको खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । उक्त खेल उरुग्वेका लागि स्ट्राइकर लुइस स्वारेजको अन्तिम खेल थियो । ३७ वर्षीय स्वारेजले गत सोमबारमा अन्तर्राष्ट्रिय खेलबाट सन्न्यासको घोषणा गरेका थिए ।

स्वारेजले उरुग्वेका लागि सर्वाधिक धेरै गोल गरेका छन् । उनले १४२ खेलमा ६९ गोल गरेका छन् । लिभरपुल र बार्सिलोनाका पूर्वफरवार्ड सुआरेजले केही दिनअघि अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका थिए ।

उनले सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका थिए । उनले उरुग्वेको टोलीमा चार विश्वकप र पाँच कोपा अमेरिका प्रतियोगिताका खेलेका छन् । उनले सन् २०११ को महादेशीय प्रतियोगिताको उपाधि जितेका थिए ।

उरुग्वे विश्वकप छनोटको अंक तालिकामा दोस्रो स्थानमा छ, उसले ७ खेलबाट १४ अंक जोडेको छ । उरुग्वे यसपालि पनि विश्वकपमा छनोट हुने संघारमा छ ।

Advertisement

हालै सम्पन्न कोपा अमेरिकामा सेमिफाइनलमा कोलम्बियासँग हारेर अगाडि बढ्न नसकेको उरुग्वले घरेलु मैदानमा सेन्टेनारियोमा पराग्वेलाई डाकेको हो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top