बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा ३’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

५ असोज ७५, शनिबार

काठमाडौँ,असोज ६

यो बर्षकै बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक गरिएको छ ।

शनिबार एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर रिलिज गरिनुका साथै प्रदर्शन मिती पनि घोषणा गरिएको हो ।

Advertisement

चलचित्र असोज २४ गतेबाट प्रर्दशनमा आउनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top