१० खेलाडीमा सीमित स्पेनको सहज जित, स्विट्जरल्यान्ड पराजित

२३ भदौ ८१, सोमबार

२४ भदौ, एजेन्सी

चौथो संस्करणको युरोपियन नेसन्स लिगमा डिफेन्डिङ च्याम्पियन स्पेनले पहिलो जित दर्ता गरेको छ । आइतबार राति समूह चरणअन्तर्गत दोस्रो खेल खेलेको स्पेनले स्विट्जरल्यान्डलाई ४-१ गोलले हराएको हो ।

स्विट्जरल्यान्डको ल्यान्सीमा भएको खेलमा स्पेनलाई जिताउन फाबियन रुइजले दुई गोल गर्दा जोसेलु र फेरान टोरेसले एक-एक गोल गरे । स्विट्जरल्यान्डका जेकी अम्दौनीले एक गोल फर्काए ।

खेलको चौथो मिनेटमा लामिन यामलको क्रसमा जोसेलुले हेडरमार्फत गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए । १३औं मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाए ।

खेलको २०औं मिनेटमा डिफेन्डर रोबिन लो नोर्मान्डले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्पेन १० खेलाडीमा समेटिन पुग्यो ।त्यसैको फाइदा उठाउँदै स्विट्जरल्यान्डका अमडोनीले ४१औं मिनेटमा गोल गरे ।

तर, रुइजले ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको अग्रता ३-१ को बनाए । त्यसको तीन मिनेटपछि वैकल्पिक खेलाडी फेरान टोरेसले अर्को गोल गर्दै स्पेनलाई ४–१ को जित दिलाए ।

जितसँगै स्पनले दुई खेलमा चार अंक जोडेको थियो । यसअघि पहिलो खेलमा उसले सर्बियाँसग एक-एक अंक बाँडेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top