×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

मध्यपूर्वमा सिसीको सक्रियता

२५ भाद्र २०८१

२५ भदौ ,  एजेन्सी ।

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले भ्रमणमा रहेका डेनमार्कका विदेशमन्त्री लार्स लोकके रासमुसेनसंग मध्यपूर्व अवस्थाबारे छलफल गरेका छन् । इजिप्टको राष्ट्रपति कार्यालयका अनुसार गाजा स्ट्रिपमा युद्धविराममा पुग्ने कुरामा ध्यान दिएर छलफल गरिएको बताइएको छ । सिसीले इजरायली बन्धकहरू र प्यालेस्टिनी बन्दीहरूको आदानप्रदानसहित गाजामा युद्धविराम र युद्धविरामको तत्काल आवश्यकतामा जोड दिए ।

Advertisement
Advertisement

दुवै नेताहरूले निकट पूर्वमा प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सीको महत्वपूर्ण भुमिकामा जोड दिएका छन् । महत्त्वपूर्ण चुनौतीहरूको बीचमा संगठनलाई समर्थन गर्ने आवश्यकतामा सहमत छन् । वार्तामा सुडानको अवस्थाबारे पनि कुराकानी भएको थियो ।

सिसीले सुडानको लागि मानवीय सहयोग बढाउन आह्वान गरे र यसको आन्तरिक मामिलामा गैरहस्तक्षेपको महत्त्वलाई जोड दिए । बैठकको क्रममा रासमुसेनले इजिप्टलाई डेनमार्कको लागि एक प्रमुख रणनीतिक साझेदार भनेर वर्णन गरे । इजिप्टका राष्ट्रपतिले विदेश मामिला र सुरक्षा नीतिका लागि इयुका उच्च प्रतिनिधि जोसेप बोरेललसंग पनि गाजापट्टीको अवस्था र यसको क्षेत्रीय प्रभावहरूबारे छलफल गरेका छन् ।

सिसी र बोरेलले युद्धविराममा पुग्न र बन्दी र बन्धकहरूको रिहाइ सुरक्षित गर्न इजिप्टको गहन प्रयासलाई सम्बोधन गरेका छन् । गाजा युद्धविरामले दुई–राज्य समाधानको लागि मार्ग प्रशस्त गर्नेछ । जसले यस क्षेत्रमा शान्ति, सहअस्तित्व, स्थिरता र विकासको लागि ठाउँ खोल्न मद्दत गर्ने विश्वास छ ।

इजिप्टका राष्ट्रपतिले निरन्तर द्वन्द्वलाई थप बिस्तार गर्ने खतराहरूबारे चेतावनी दिए । उनले गाजा स्ट्रिपमा युद्धविराम सम्झौतामा पुग्न र क्षेत्रीय तनाव कम गर्न र शान्ति र सुरक्षा पुनःस्थापना गर्ने वेस्ट बैंकमा हिंसा रोक्न प्रयासहरू बढाउन अन्तर्राष्ट्रिय समुदाय र ईयूलाई आह्वान गरे । आफ्नो पक्षबाट बोरेलले क्षेत्रीय स्थायित्व प्रवर्द्धन गर्न इजिप्टको निर्णायक भुमिकाको प्रशंसा गरे ।

बोरेलको आधिकारिक भ्रमण इजिप्ट र लेबनानको भ्रमणको भाग हो । यस्तै इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले पनि सुडानका विदेशमन्त्री हुसेन अवादसँग सुडानमा देखिएको संकट समाधानका प्रयासहरूबारे छलफल गर्न कायरोमा छलफल गरेका छन् । अब्देलाट्टीले सुडानको एकता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति इजिप्टको प्रतिवद्धता दोहो¥याए ।

Advertisement

उनले इजिप्टमा बसोवास गर्ने सुडानी नागरिकहरूलाई सहयोग गर्ने इजिप्टको प्रयासमा पनि जोड दिए । आफ्नो पक्षबाट अवादले सुडान द्वन्द्वको समाधान खोज्नको लागि इजिप्टको भुमिकाको लागि धन्यवाद दिए । अप्रिल १५, २०२३ देखि, सुडान सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सहरू बीचको द्वन्द्वमा फसेको छ । जसमा कम्तिमा १६ हजार ६५० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्कले सुडान भित्र करिव १०.७ मिलियन मानिस विस्थापित भएको अनुमान गरेको छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top