प्रधानमन्त्री र एमालेले दोहोरो चरित्र देखाएको भन्दै बालेन बने आक्रोशित

२५ भदौ ८१, बुधबार

२६ भदौ, काठमाडौं । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) काठमाडौँका नदीतटीय क्षेत्रको मापदण्डका विषयमा नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेरि एकपटक खनिएका छन् ।

काठमाडौँका नदीतटीय क्षेत्रको मापदण्डको विषयमा प्रधानमन्त्री ओली र नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै बालेन खनिएका हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनी एमाले र प्रधानन्त्री ओलीविरुद्ध खनिएका हुन् ।

Advertisement

बालेनले आफू काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बन्नुभन्दा तीन वर्षअघि नै सर्वोच्च अदालतले दिएको नदीतटीय मापदण्ड बनाउने आदेशलाई आफूले कार्यान्वय गर्ने प्रयास सुरु गरेपछि विरोध गरिएकोमा उनको आक्रोश छ ।

पाँच वर्षअघि नै अदालतले गरेको उक्त फैसलाविरुद्ध किन भ्याकेटमा नगएको भन्दै बालेनले अहिले यो विषय उछाल्नुलाई अवसरवादी चरित्रको संज्ञा दिएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

सम्बन्धित समाचार

Scroll to Top