उपसभामुख हटाउने सत्ता गठबन्धनको नियत ठिक होइन : माओवादी

२७ भदौ ८१, शुक्रबार

२८ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास गरेको सत्ता गठबन्धनको नियत ठिक नभएको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुख हटाउन खोज्ने सत्ता गठबन्धनको नियत ठिक नभएको निष्कर्ष निकालेको हो ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख हटाउन खोजे प्रतिवाद गर्ने निर्णय गरेको छ । उनले भने, उपसभामुखको विषयमा हामीले कुरा आउनेबित्तिकै सशक्त ढंगले प्रतिवाद गरेकै छौं । उपसभामुखबाट केही कमजोरी भएकै लाग्छ हामीलाई पनि । सम्मानित पदमा बसेको मान्छेले लेटरहेड प्रयोग गर्दा विचार गर्नेपर्छ । तर, अहिलेको कुरा होइन । अहिले जसरी आयो त्यो बेठीक छ । त्यसैले उपसभामुखलाई हटाउने कुरा आयो भने प्रतिवाद गर्नेछौं ।’

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top