हेमन्त पाल बने युवा वर्ष खेलाडी, टिम अफ दि इयर अवार्ड महिला कबड्डी टोलीलाई

२७ भदौ ८१, शुक्रबार

२८ भदौ, काठमाडौं ।

भारोत्तोलनका हेमन्त पालले शुक्रबार पल्सर स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कार जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्ट्स अवार्डमा भारोत्तोलनका पालले युवा वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

हेमन्त पाल युथ प्लेयर अफ दि इयर घोषित भएका पालले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए ।

Advertisement

यो अवार्डका लागि उनीसँगै क्रिकेटर अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिति राई, टेनिसकी सुनिता थापा मनोनयनमा परेका थिए । उत्कृष्ट युवा खेलाडी घोषित हेमन्तले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल प्राप्त गरे ।

यसैगरी, पल्सर स्पोर्ट्स अवार्ड टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमले जित्यो । १९औं एसियन्स गेममा पदकका लागि आशा गरिएका खेलाडीहरू असफल भएका बेला महिला कबड्डी टिम काश्य पदक जित्न सफल भएको थियो ।

Advertisement

अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झा राज्यले सहयोग गरे आगामी दिनमा स्वर्ण पदकसमेत आउन सक्ने बताए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top