×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

पूर्वकप्तान सन्दीप विराटनगरको मार्की खेलाडी

२९ भाद्र २०८१
२९ भदौ, विराटनगर ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिगआबद्ध विराटनगरको मार्की खेलाडी बनेका छन् । देश तथा विदेशका विभिन्न लिगको अनुभवले निखारिएका सन्दीप विराटनगरका मार्की प्लेयर बनेका हुन् ।
२४ वर्षीय सन्दीप ग्लोबल आइकनका रूपमा परिचित छन् । २०७८ साल मंसिर २९ गते ज्ञानेन्द्र मल्ललाई विस्थापित गर्दै राष्ट्रिय टोलीको कप्तान बनेका सन्दीपले २०७९ भदौमा निलम्बित भएका थिए । सन्दीप निलम्बनमा परेपछि उनको स्थान रोहितकुमार पौडेलले लिएका छन् ।
आफ्ना समर्थक युवतीलाई आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको आरोप लागेपछि बर्खास्तीमा परेका सन्दीपले लामो समय क्रिकेट खेल्न पाएनन् । केही समय त उनले पुर्पक्षका लागि थुनामा पनि बस्नु परेको थियो ।
२०७९ कात्तिकमा पुर्पक्षका लागि थुनामा गएका सन्दीपले २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका सोही वर्षको पुस २९ गते रिहा भएका थिए । अदालतले निर्दोष साबित गरेसँगै क्यानले सन्दीपको निलम्बन फुकुवा गरेको थियो ।
त्यसयता राष्ट्रिय टोलीबाटै खेलिरहेका सन्दीप ‘लक्की ड्र’ मार्फत् विराटनगरको मार्की प्लेयर चुनिएका हुन् । मार्की खेलाडीले २० लाख रुपैयाँ पाउने छ । एनपिएल खेल्ने अरू खेलाडी अक्सनमार्फत छानिने छन् ।

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म  कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुँदै छ । जसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आठ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुंगो लगाइएको हो ।

जसअनुसार सन्दीप विराटनगरको मार्की प्लेयर बन्दा काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।

एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन् । क्यानले दुई वर्षअघि भारतीय कम्पनीलाई नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी दिएको थियो । तर उक्त लिग खेल मिलेमतो र आर्थिक अनियमितिता लगायत विषयमा विवादित बनेपछि क्यानले त्यसलाई रद्द गरेर आफैं एनपिएल आयोजना गर्ने निर्णय गरेको हो ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top