×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पेनाल्टी चम्किएको रियलको भाग्य, बार्सिलोनालाई दियो दबाब

३० भाद्र २०८१

३० भदौ, विराटनगर ।

नयाँ सिजनको स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले तेस्रो जित निकालेको छ । शनिबार राति आफ्नो पाँचौं खेल खेलेको रियलले रियल सोसिडाडलाई उसैको मैदानमा २–० गोलले हराएको हो ।

Advertisement
Advertisement

एनोइटामा रियललाई जिताउन भिनिसियस जुनियर र केलियन एमबाप्पेले एक-एक गोल गरे । उनीहरू दुवैले पेनाल्टीमार्फत गोल गर्दै रियललाई जिताएका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८औं मिनेटमा कार्लो एन्सेलोट्टीको टोलीलाई भिनिसियसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

अर्डा गुलरले डिबक्सको किनाराबाट प्रहार गरेको बल सर्जियो गोमेजको हातमा लागेको थियो । त्यसपछि रियलले पेनाल्टी पाएको हो ।एमबाप्पेले ७५ औं मिनेटमा अर्को पेनाल्टी गोल गर्दै रियललाई तीन अंक दिलाए ।

जितसँगै दोस्रो स्थानमा रहेको रियलले ११ अंक जोडेर शीर्ष स्थानको बार्सिलोनालाई दबाब थपेको छ । लगातार चार खेलमा जित निकालेको बार्सिलोना १२ अंकसहित शीर्ष स्थानमा छ ।

Advertisement

आज बेलुकी ८ बजे बार्सिलोनाले पाँचौं स्थानको जिरोनासँग खेल्नेछ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top