बिरामी भए रोनाल्डो : एएफसी च्याम्पियन्स लिग खेल्ने टिममा परेनन्

३० भदौ ८१, सोमबार

३१ भदौ, एजेन्सी । 

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बिरामी परेका छन् । अल नासरबाट साउदी प्रो-लिग खेलिरहेका रोनाल्डोलाई ‘भाइरल इन्फेक्सन’ ले सताएको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै अल नासरले कप्तान रोनाल्डोको ज्यानलाई सन्चो नभएको जनाएको छ । क्लबका चिकित्सकले स्वास्थ्य जाँच गर्दा भाइरल इन्फेक्सन देखिएको हो ।

Advertisement

स्वास्थ्य अवस्था कमजोर महसुस गरेका रोनाल्डोलाई आराम गर्न दिइएको छ । यसैले अल नासरले एएफसी च्याम्पिन्स लिग इलाइट खेल्ने टोलीमा समावेश गरेको छैन ।

रोनाल्डोबिनाको टोली आइतबार नै लिग खेल्न इराकको राजधानी बगदाद पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top