भोकमरी कम गर्न जिम्बाब्वेमा २ सय हात्ती मारिने

४ असोज , एजेन्सी ।

जिम्बाब्वे र नामिबियाले दक्षिणी अफ्रिकी देशहरूमा खडेरीको अवस्थाको बीचमा भोकमरीमा परेका बासिन्दाहरूलाई खुवाउन सयौं जंगली हात्ती र अन्य जनावरहरूलाई मार्ने योजना घोषणा गरेका छन्।

जिम्बाब्वे सरकारले २ सय हात्तीहरूलाई मार्ने अनुमति दिएको छ। ताकि तिनीहरूको मासु भोकमरीमा परेका समुदायहरूमा बाँड्न सकियोस् । जबकि नामिबियामा ८३ वटा हात्ती सहित ७ सय भन्दा बढी जंगली जनावरहरूलाई मार्ने कार्य तीन हप्ता अघि नै घोषणा गरिएको थियो ।

Advertisement

अफ्रिकी देश जिम्बावेका वन अधिकृतले दुई सय हात्तीको मासु मासु जनतामा बाँड्न अनुमति दिएका छन् । यो निर्णयको बारेमा जानकारी दिँदै जिम्बाब्वे पार्क र वन्यजन्तु प्राधिकरणका प्रवक्ता टिनासे फाराभोले सीएनएनलाई भनेका छन् कि देशको आधा जनसंख्या गम्भीर भोकमरीको खतरामा छ।

हामीले २ सय हात्ती मार्ने निर्णय गरेका छौं। फाराभोले जिम्बाब्वेमा हात्तीको संख्या १ लाखको हाराहारीमा रहेको बताएका छन् । यो बोत्सवाना पछि विश्वव्यापी रूपमा हात्तीको संख्या दोस्रो उच्च हो। हामी जनताको जीवन बचाउन हात्ती मारिरहेका छौं।

Advertisement

उनले भनेका छन् । जिम्बाब्वेका वातावरण मन्त्री सिथेम्बिसो न्योनीले हालै आफ्नो देशमा धेरै हात्ती रहेको बताएकी छन् । त्याहा वनको संरक्षण गर्न सक्ने क्षमता छैन् । हात्तीको अत्याधिक जनसङ्ख्याले स्रोतसाधनको ह्रास र मानव–वन्यजन्तु द्वन्द्व बढाएको छ।

यसैलाई ध्यानमा राख्दै जिम्बाब्वेले नामिबियाजस्ता हात्तीको गणना गर्ने र प्रोटिनको कमी भएका क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मासु वितरण गर्ने योजनामा पनि काम गर्ने जनाएको छ। हात्तीहरूलाई जनसङ्ख्या असुरक्षित भएको क्षेत्रबाट लगिने फाराओले बताएका छन् ।

यो शिकार देशको सुक्खा क्षेत्र पश्चिमको ह्वाङ्गे राष्ट्रिय निकुञ्ज जस्ता क्षेत्रमा हुनेछ । जहाँ खाना र पानीको लागि मानव र वन्यजन्तुबीच प्रतिस्पर्धा बढ्दै गएको छ । ह्वाङ्गेमा ४५ हजार भन्दा बढी हात्तीहरू छन्, तर अहिले त्याहा जम्मा १५ हजार हात्तीहरू मात्रै पाल्ने क्षमता रहेको छ ।

चार दशकमा देशको सबैभन्दा खराब खडेरीका कारण खाद्य असुरक्षाको सामना गर्न अधिकारीहरूले वन्यजन्तु मार्ने निर्णय गरेका छन् । तर, यसका लागि सरकारले पशु अधिकारकर्मी र संरक्षणवादीहरूको आलोचनाको सामना गर्नुपरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

सम्बन्धित समाचार

Scroll to Top