×

NEPAL TIMES UPDATES

Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026

राष्ट्रसंघमा जब ओलीले आणविक युद्धको कुरा निकाले

११ आश्विन २०८१

११ असोज, एजेन्सी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व इतिहासकै महत्त्वपूर्ण क्षणमा रहेको बताएका छन् । संयुक्त राष्ट्र संघको ७९औं महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिहीबार धनी र गरिबबीचको भिन्नता, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाश आजको जस्तो चर्को अवस्था कहिल्यै नभएको उल्लेख गरे।

Advertisement

उनले मानिस र पृथ्वी दुवै जलवायु प्रकोपको संकटमा उभिएको बताए । साथै, भूराजनीतिक प्रतिद्वन्द्वी फेरि उब्जिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘हतियारहरू आदान–प्रदानका साथै सैन्य खर्च पनि बढिरहेको छ,’ उनले भने,‘आणविक द्वन्द्वको अवस्था पहिलेभन्दा ठूलो देखिन्छ ।’

पछिल्लो समय रुस युक्रेन युद्धलाई लिएर रुसले पटक पटक आणविक युद्धको चेतावनी दिँदै आएको छ। अमेरिका र पश्चिमासँगको वैमन्यश्यताका बीच उत्तर कोरियाले समेत लगातार आणविक हतियारको परीक्षण जारी राखेको समयमा ओलीले राष्ट्रसंघको सभामा विश्वका नेताहरुलाई हतियारको आदनप्रदान र आणविक द्वन्द्वको अवस्था पहिलेभन्दा ठूलो देखिएको औंलाएका छन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनकै क्रममा अर्थतन्त्र कमजोर रहेकै अवस्थामा कोभिड–१९ महामारीले पारेको असरबाट सुस्त रूपमा जुधिरहेको बताए । उनले उदारीकरण र भूमण्डलीकरणले दिनु पर्ने फाइदा उठाउनुअघि नै राष्ट्रवाद र संरक्षणवादको पुनः उदय भएको उल्लेख गरे ।

‘औद्योगीकरण र आधुनिकीकरणको ३ सय वर्षको यात्रापछि पनि २१औं शताब्दीको तथाकथित हाम्रो सभ्य संसारमा धन र समृद्धि धेरैजसो उत्तरी गोलार्धका मुलुकहरूको हातमा केन्द्रित भएको तथा दक्षिण गोलार्धको पनि विशेषगरी विश्वका कम विकसित मुलुकहरूमा गरिबी र विपन्नता अत्यधिक केन्द्रित रहेको कुरा गहिरो चिन्ताको विषय हो,’ ओलीले सम्बोधनमा भने ।

उनले यी प्रकोपहरू पार गर्न, अर्थपूर्ण सहयोग र सहकार्यलाई बढावा दिने नेतृत्व प्रदर्शन हामीले गर्नु पर्ने प्रस्ट पारे । प्रधानमन्त्री ओलीले सामूहिक इच्छाशक्ति र एकताबद्ध कार्यबाट मात्रै हामीले गलत कुरालाई हटाएर सबैका लागि दिगो शान्ति र साझा समृद्धिको युगमा प्रवेश गर्न गर्ने उल्लेख गरे ।

‘हामीले ‘समिट अफ द फ्युचर मार्फत वर्तमान र भावी पुस्ताका लागि सुरक्षित, न्यायपूर्ण र दिगो विश्व निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई फेरि जोड दिएका छौँ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले तीन ओटा महत्त्वपूर्ण विषय ’भविष्यको सन्धि’, ’भविष्यको पुस्ताको घोषणा’ र ’ग्लोबल डिजिटल कम्प्याक्ट’लाई स्वीकार गरेको पनि जानकारी दिए । उनले भने,‘हामीले वर्तमान र भावी पुस्ताको हितका लागि यी दस्तावेजहरू कार्यान्वयन गर्ने हाम्रो दृढ संकल्प प्रदर्शन गर्नुपर्छ ।’

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top