NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो शुक्रबार माघ २ , २०८२
रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट शुक्रबार माघ २ , २०८२
देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन शुक्रबार माघ २ , २०८२
बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु शुक्रबार माघ २ , २०८२
अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल शुक्रबार माघ २ , २०८२
Next
Prev

समाचार

भयानक आँधीको त्रासमा ३० लाख अमेरिकन

बिहिबार अशोज २४ , २०८१
Reading Time: 1 min read
A A
धनाढ्य अमेरिकीहरूलाई थप कर लगाउने योजना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ असोज , एजेन्सी ।

अमेरिकामा शक्तिशाली मिल्टन आँधीले ठूलै विनाश निम्त्याउने सम्भावनाका बीच त्यहाँ सुरक्षा तयारी तीव्र पारिएको छ । यो आँधी सारासोटा, फ्लोरिडातर्फ अघि बढिरहेको छ । आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ ।

करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । फ्लोरिडाका लाखौँ मानिस पहिले नै आफ्नो घर छाडेर भागेका छन् । मिल्टन अहिले सारासोटा पुगेको बताइएको छ । फ्लोरिडामा मिल्टन आँधीबारे चेतावनी जारी गरिएको छ ।

LS Auto

मिल्टन आज टेम्पा बेमा पुग्ने बताइएको हो । अमेरिकी राष्ट्रिय तूफान केन्द्रका अनुसार मिल्टन आँधी टेम्पा खाडीबाट करिब ४८५ किलोमिटर दक्षिणपश्चिममा रहेको छ । यसैलाई ध्यानमा राख्दै अधिकारीहरूले मानिसहरूलाई सो ठाउँ छाडेर बाहिर जान चेतावनी दिएका छन्।

केन्द्रले मिल्टनलाई श्रेणी–५ मा राखेको छ । मिल्टनको गति २७० किलोमिटर प्रतिघण्टा रहेको जनाएको छ । टेम्पापुलिसले यो शताब्दीकै सबैभन्दा ठूलो आँधी भएको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, ‘अहिले सो क्षेत्र खाली गर्ने समय आएको छ।

मिल्टन आँधीबाट प्रभावित मानिसहरूले आधिकारिक निर्देशनहरू पालना गर्नुपर्छ। यो जीवन र मृत्युको कुरा हो ।’ टेम्पामा ३० लाखभन्दा बढी जनसङ्ख्या रहेको छ । यसअघि राष्ट्रपति जो बाइडेनले यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए ।

उनले जीवन मरणको सवालभन्दै आफ्नो ज्यान जोगाउँन सबैलाई आग्रह गरेका थिए । यसैबीच अमेरिकी सरकारले सुरक्षा तयारी तीव्र बनाइरहेको छ । फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसका अनुसार मानिस निकाल्ने समय अब सकिएको छ र लाखौं मानिस पहिले नै आफ्नो घर छोडेर भागेका छन् ।

यसैबीच राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले हेलेन आँधीपछिको आपत्कालीन प्रतिक्रियाबारे निराशाको फाइदा उठाएका छन् । उनले विपद् रकम आप्रवासीहरूमा खर्च गरिएको झुटो दाबी गर्दै गलत सूचना फैलाएर यसलाई बढावा दिएका हुन् ।

बाइडेनले ट्रम्पको टिप्पणीलाई ‘गैरअमेरिकी’ भनेर आलोचना गरेका छन् भने उपराष्ट्रपति कमला ह्यारिसले सङ्घीय प्रतिक्रियामा गलत सूचनाको खतराबारे चेतावनी दिए ।

‘यो घटिया छ, के तपाईँलाई अरु मानिसको कष्टप्रति कुनै सहानुभूति छैन ? यदि तपाईँ नेता बन्न चाहनुहुन्छ भने के तपाईँको उद्देश्यको कुनै बुझाइ छैन’, ह्यारिसले लेट–नाइट टक शो होस्ट स्टिफेन कोलबर्टसँगको अन्तरवार्तामा ट्रम्पलाई चुनौती दिँदै भनिन् ।

बुधबार बिहान (९ः०० जिएमटी) सम्म मिल्टन टाम्पाको चार सय ८५ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो र राष्ट्रिय आँधी केन्द्र (एनएचसी) का अनुसार यसले दुई सय ६० किलोमिटर प्रतिघन्टाको अधिकतम निरन्तर हावा उत्पन्न गरिरहेको थियो ।

‘मिल्टन विनाशकारी श्रेणी ५ को आँधीका रूपमा रहेको छ’, आँधी बुधाबार राति फ्लोरिडाको खाडी तटमा आउने भविष्यवाणी गर्दै एनएचसीले भनेको छ, ‘यो फ्लोरिडाका पश्चिम–मध्य तटमा पुग्दा अत्यन्तै खतरनाक आँधीका रूपमा रहने अपेक्षा गरिएको छ ।’

टाम्पा सहरका मेयर जेन क्यास्टरले बासिन्दाहरूलाई चेतावनी दिँदै भने, ‘यदि तपाईँ खाली गर्नुपर्ने क्षेत्रहरूमध्ये एकमा बस्न रोज्नुहुन्छ भने तपाईँ मर्नुहुनेछ ।’ वायुसेवाहरूले टाम्पा, अर्लान्डो, फोर्ट मायर्स र सारासोटाबाट अतिरिक्त उडानहरू थपेका छन् ।

राजमार्गहरूमा ट्राफिक जाम भएका थिए भने पेट्रोल पम्पहरूमा इन्धन सकिएको थियो । आँधी विशेषज्ञ माइकल लोरीले करिब ३० लाख बासिन्दा भएको टाम्पा क्षेत्रमा मिल्टनको आँधीको वृद्धिको चेतावनी दिंदै भने, ‘दुई साताअघि हेलेन आँधीको समयमा देखिएको आँधीको वृद्धिको स्तरलाई दोब्बर बनाउन सक्छ ।’

हेलेन आँधीले ठूलो बाढी ल्याएको थियो । नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनअघि आँधी राहत प्रयासहरू राजनीतिक युद्धभूमिका रूपमा देखिँदा बाइडेनले सङ्घीय प्रतिक्रियाको निरीक्षण गर्न जर्मनी र अङ्गोलाको प्रमुख भ्रमण स्थगित गरेका छन् ।

Tags: #भयानक आँधीको त्रास#मिल्टन फ्लोरिडा पुग्यो#अमेरिकामा शक्तिशाली मिल्टन आँधी

लोकप्रीय

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

शुक्रबार माघ २ , २०८२

विचार

थप समाचार

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु
ताजा समाचार

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

शुक्रबार माघ २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२

हालका पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

शुक्रबार माघ २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.