NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

मुम्बईबाट न्यूयोर्क, मस्कट र जेद्दा उड्ने विमानमा बमको धम्की

सोमवार अशोज २८ , २०८१
Reading Time: 1 min read
A A
मुम्बईबाट न्यूयोर्क, मस्कट र जेद्दा उड्ने विमानमा बमको धम्की
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ असोज, एजेन्सी ।

भारतमा एकै पटक तीन वटा विमानमा बमको चेतावनी आएपछि त्रास फैलिएको छ । मुम्बईबाट अमेरिकाको न्यूयोर्कका लागि उडेको एयर इन्डिया पछि इन्डिगोका विमानमा पनि बमको धम्की आएको छ । भारतीय संचारमाध्यामका अनुशार मुम्बईबाट साउदी अरेबियाको जेद्दा र मस्कटका लागि इन्डिगोका दुई उडानमा बमको धम्की आएको छ ।

सोमबार विमान मुम्बईबाट उडान भर्नासाथ बमको धम्की आएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यसपछि विमान दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो । सबै यात्रुलाई सकुशल बाहिर निकालिएको र विमानलाई आइसोलेसन बेमा राखेर परीक्षण गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस विषयमा दिल्ली पुलिसले एक बयान पनि जारी गरेको छ। सुरक्षाको कारण देखाउँदै एयर इन्डियाको उडानलाई दिल्ली डाइभर्ट गरिएको प्रहरीले जनाएको छ । विमान हाल इन्धिरा गान्धी विमानस्थलमा छ र यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको दिल्ली प्रहरीले जनाएको छ ।

एयर इन्डियाका प्रवक्ताका अनुसार अक्टोबर १४ मा मुम्बईबाट जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल उडेको उडान AI 119 ले विशेष सुरक्षा सतर्कता प्राप्त गरेको थियो । त्यसपछि सरकारको सुरक्षा नियामक समितिको निर्देशनमा दिल्लीतर्फ मोडियो ।

सबै यात्रु विमानबाट ओर्लिएका छन् र दिल्ली एयरपोर्ट टर्मिनलमा छन्। यस्तै एयर इन्डिया पछि इन्डिगोका विमानमा पनि बमको धम्की आएको छ । यसपछि विमानहरूको निरीक्षण भइरहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

इन्डिगोका प्रवक्ताका अनुसार मुम्बईबाट मस्कट जाँदै गरेको इन्डिगोको फ्लाइट ६ई–१२७५ र मुम्बईबाट जेद्दा जाँदै गरेको इन्डिगोको फ्लाइट ६ई ५६ लाई बमको धम्की आएको थियो । प्रोटोकल अनुसार, विमानलाई छुट्टै स्थानमा सारिएको जनाइएको छ ।

अहिले विमानमा चेकजाँच जारी राखिएको बताइएको छ । सबै विमानका यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा बमको धम्की आएको थियो ।

विमानको शौचालयमा टिस्यु पेपरमा ‘उडानमा बम छ’ लेखिएको सन्देश भेटिएको थियो । त्यसमा १३५ यात्रु थिए । त्यसपछि पाइलटले एटीसीलाई यसबारे जानकारी दिए । तत्कालै तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण आपतकाल घोषणा गरिएको थियो ।

धम्कीपछि तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सतर्कतामा राखिएको थियो । तर,अनुसन्धानपछि धम्की झुटो साबित भयो । यसअघि पनि धेरै विमानस्थलमा बमको धम्की आएको थियो । लगभग सबै धम्कीहरू नक्कली साबित भएका थिए ।

यसअघि ५ अक्टोबरमा मध्य प्रदेशको इन्दोरस्थित देवी अहिल्या बाई होल्कर अन्तर्राष्ट्रिय विमानस्थलमा बम आक्रमण गर्ने धम्की दिएको इमेल आएको थियो, त्यसपछि प्रहरीले एफआइआर दर्ता गरेको थियो । मेल पठाउनेले देशका अन्य विमानस्थलमा पनि बम बिष्फोट गर्ने धम्की दिएको थियो ।

त्यस्तै, बडोदरा एयरपोर्टमा पनि अक्टोबर ५ मा बमको धम्की आएको इमेल प्राप्त भयो, जसमा विस्तृत खोजी गरिने बताइएको थियो। यसअघि सेप्टेम्बरमा मध्य प्रदेशको जबलपुरबाट तेलंगानाको हैदरावादका लागि इन्डिगोको उडानलाई बमको धम्कीपछि नागपुरतर्फ डाइभर्ट गरिएको थियो।

विमान नागपुरमा अवतरण गरेपछि, सबै यात्रुहरूलाई सकुशल अवतरण गरियो र त्यसपछि अनिवार्य सुरक्षा जाँच गरियो। तर, धम्की अफवाह मात्र सावित भएको थियो । यसअघि पनि धेरै विमानस्थलमा पनि बमको धम्की आएको थियो । लगभग सबै धम्कीहरू नक्कली साबित भएका थिए ।

यसअघि ५ अक्टोबरमा मध्य प्रदेशको इन्दोरस्थित देवी अहिल्या बाई होल्कर अन्तर्राष्ट्रिय विमानस्थललाई विस्फोट गराउने धम्की दिएको इमेल आएको थियो । त्यसपछि प्रहरीले एफआइआर दर्ता गरेको थियो । मेल पठाउनेले देशका अन्य विमानस्थलमा पनि बम बिष्फोट गर्ने धम्की दिएको थियो ।

Tags: #आकस्मिक अवतरण#एयर इन्डिया#भारतीय विमानमा बमको धम्की#विमानमा बमको धम्की

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.