×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

गाजाको एक विद्यालयमा इजरायलको आक्रमण, १५ जनाको मृत्यु

२८ आश्विन २०८१

२८ असोज,एजेन्सी ।
गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गरेको छ ।

उक्त आक्रमणमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement

इजरायल–प्यालेस्टाइन युद्धमा विस्थापित भएका प्यालेस्टिनीहरूले आश्रय बनाएको विद्यालयमा इजरायलले आक्रमण गरेको हो ।

गाजामा हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले बिहीबार ठूलो गोलाबारी भएको जनाएको छ ।

सिभिल डिफेन्सका प्रवक्ताले अल मुफ्ती विद्यालयमा आक्रमण भएको जनाएको छ ।

Advertisement
Advertisement

त्यहाँ गाजा आसपासका सयौँ विस्थापितहरू बस्दै आएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top