NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Vanessa Claire: Paris Independent High-End Escort मङ्लबार पुस १५ , २०८२
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

रास्वपाको पोखरा आन्दोलन आजैदेखि सकिने,अब के गर्छ रास्वपा ?

बिहिबार कार्तिक ८ , २०८१
Reading Time: 1 min read
A A
बयान दिन संसदीय छानबिन समितिमा पुगे रवि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ कार्तिक , काठमाण्डौ ।

सहकारीको रकम अपचलन र संगठित अपराध अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिँदैछ । अझै हिरासतमा राखेर अनुसन्धान गर्नलाई प्रहरीले म्याद थप्न अदालत पेश गर्न लागेको हो ।

कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय पूरा भएकोले पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गराइने भएको हो । अदालतमा रविको तर्फका वकिल र पीडिततर्फको वकिलले बहस गरेपछि म्याद थप हुने नहुने इजालसले तय गर्नेछ ।

LS Auto

शुक्रबार काठमाडौँबाट पक्राउ परेका पुर्वगृहमन्त्री लामिछानेलाई शनिबार बिहान कास्की लगिएको थियो । आइतबार जिल्ला अदालत पेश गरेकोमा ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो ।जिल्ला सरकारी वकिलको रोहबरमा रविको बयान लिने कामसमेत भैरहेको छ ।

रविसँगै गोर्खा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ । रुपन्देहीको सुप्रिम सहकारीको रकम पनि गोर्खा मिडियामार्फत अपचलन भएको भन्दै जोशीलाई रुपन्देहीमा बयान गराएर बुधबारमात्र पोखरा लगिएको छ ।

गोर्खा मिडियाकै मुद्दा भएकाले मिलान गरी आज एकसाथ उनीहरुलाई अदालतमा उपस्थित गराउन लागिएको हो । उता रास्वपाको विरोध प्रर्दशन भने आज पनि पोखरामा जारी छ । सरकारले राजनीतिक प्रतिशोधको साँधेर रविलाई पक्राउ गरेको आरोप रास्वपाले फेरि दोहोर्याएको छ । आज बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै वाग्लेले भने, ‘मानमर्दन गर्ने, अपमान गर्ने जुन शैलीमा सरकार प्रस्तुत भएको छ यसको एउटै मक्सद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ ।’ उनले थपे, ‘यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भनिन्छ । र, त्यो राजनीतिक प्रतिशोध नै साँधेको हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको दाबीलाई हिजोको पछिल्लो वस्तुस्थितिलाई पुष्टि गरेको छ ।’

उनले भने, ‘राजनीतिक प्रतिसोध नै साँधिएको थियो भन्ने दाबी थियो हिजो साँझबाट त्यसको पुष्टि भएको छ । शुक्रवार दिउँसो पक्राउ गरियो । हिजो साँझ १०–११ बजेसम्मको हिसाब गर्दा १२५ घण्टा हिरासतमा राखिएको रहेछ । त्यो समयमा ४–५ घण्टा मात्रै बयान लिइएको छ । आलटाल गर्ने । के उहाँलाई दालभात खुवाउन ल्याएको हो ? के सोध्ने भनेर तयारी नगरी हिरासतमा किन राखियो भन्दै उनले आक्रोश पनि पोखे ।

उनले भने, ‘तयारी थिएन पहिला ? के सोध्ने भन्ने थाहा छैन ? पहिला थुन्ने अनि सोध्न थाल्ने ? यो मानमर्दन गर्ने शैली सरकारको तेरो सेखी झार्छु देखाइदिन्छु भन्ने शैलीमा सरकार छ । यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भन्छन् ।’

पूर्व गृहमन्त्री रवि लामिछाने कास्की प्रहरी हिरासतमा पनि निकै छटपटीमा रहेको उनलाई भेटेकाहरुले बताएका छन् । उनमा यसपटक लामै समय हिरासत बस्नुपर्ने, नभए पुर्पक्षका लागि कारागार नै पठाउने हो कि भन्ने भय पनि देखिएको उनलाई भेटेकाहरु बताउँछन् ।

आफूलाई भेट्न आएका रास्वपाकै नेताहरुसँग पनि रविले आफूलाई हिरासतमै राख्नका लागि फेरि म्याद थप्ने गरी बयान लिइएको बताएका छन् । प्रहरीले बयान लागि बोलाएर २÷३ वटामात्रै प्रश्न सोध्ने र ती सबै पहिले नै जवाफ दिइसकेको प्रश्न रहेको रविले आफ्ना नेता तथा कानुनी प्रतिनिधिहरुलाई बताएका छन् ।

रविलाई प्रहरी हिरासत भवनको माथिल्लो तलामा अलग्गै राखिएको छ । प्रहरीले बयान कक्षमा बोलाएर ३ वटामात्रै प्रश्न सोधेर सकियो भनेपछि रविले आपत्ति जनाएको प्रहरी स्रोतको भनाइ छ। यस्तै एउटै प्रकृतिको कसुरमा गत असोज ६ गते पक्राउ परेका छविलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि बयान गराएर बुधबारमात्र पोखरा ल्याइएको छ ।

रविलाई पनि पोखरामा अनुसन्धानका लागि थप म्याद लिएर बयानका लागि रुपन्देही पठाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । रविको मंगलबार सरकारी वकिलको कार्यालयमा बयान भएको थियो भने बुधबार जिल्ला प्रहरी कार्यालयमै बयान लिइएको छ ।

तर, कुनै पनि प्रश्नको तयारी नगरी बयानका लागि बोलाउने र अलमल्याउने काम भइरहेको रास्वपाका कार्यवाहक प्रवक्ता तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । यसैबीच रास्वपाले पोखरा केन्द्रित आन्दोलन आजैदेखि टुंग्याउने बताएको छ ।

पत्रकार सम्मेलनमार्फत रास्वपाले पोखरा केन्द्रित आन्दोलन आजैदेखि टुंग्याउने तयारी गरेको जनाएको हो । पोखरामा स्थानीयको उल्लेख्य साथ नपाएको रास्वपाले आजैदेखि आन्दोलन स्थगित गरेर काठमाडौं केन्द्रित गर्ने जनाएको हो ।

गितेन्द्रबाबु राई नेतृत्वको गोर्खा मिडियाले त्यही समूहले देशका विभिन्न ठाउँमा खोलेको सहकारीमा ६५ करोड रुपैयाँभन्दा धेरै अपचलन गरेर गोर्खा मिडियामा लगेको र त्यो रकम रविले खर्च गरेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

समितिले रवि, छवि र गोर्खा मिडियाकै सञ्चालक तथा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि कारबाहीका लागि सिफारिस गरेको छ । रम्तेल पुर्पक्षका लागि कास्की कारागारमै छन् । जीबी भने मलेसियामा रहेको भनिएपनि नेपाल प्रहरीले इनटरपोलको सहायता लिएपनि अझैसम्म पक्राउ गर्न सकेको छ्रैन् ।

सूर्यदर्शनको रकम सिधै रविले खर्च गरेको नदेखिए पनि गोर्खा मिडियामार्फत अपचलन गर्न उनको संलग्नता रहेको भन्दै सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग लगाएको छ । सहकारी ठगीमात्र नभएर संगठित अपराधमै मुद्धामा थप अनुसनधानका लागि थपिएको म्याद अनुसन्धान नै नगरी सकाएर फेरि म्याद थप्ने तयारी गरिएको रविले जानकारी गराएका छन् ।

जसरी पनि रविलाई हिरासतमै राख्ने नियत सरकारको देखिएको भन्दै अब रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताएको छ । यसअघि सत्तारुढ दलको बैठकले भने रास्वपाको आन्दोलनलाई सरकार र न्यायालयमाथि दबाबका लागि सडकमा भिड जम्मा गरिएको आरोप लगाएको थियो ।

Tags: #रविलाई अदालत उपस्थित गराइँदै#रविको शेखी झार्ने शैलीमा सरकार

लोकप्रीय

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

विचार

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

थप समाचार

İstanbul Escort Hizmetleri

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२
articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.