NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Pariez sur les meilleurs jeux de tennis en ligne pour enfants बुधबार माघ ७ , २०८२
1xBet Application Down load APK for Android & ios, Current Version 2025 बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग बुधबार माघ ७ , २०८२
Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins बुधबार माघ ७ , २०८२
Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер” बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

रियल मड्रिड र बार्सिलोनाको रोचक भिडन्त

आइतवार कार्तिक ११ , २०८१
Reading Time: 1 min read
A A
रियल मड्रिड र बार्सिलोनाको रोचक भिडन्त
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ कार्तिक , एजेन्सी ।

विश्व फुटबलका दुई महारथी तथा चिरप्रतिद्वन्द्वी स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडबीचको भिडन्तमा बार्सिलोना हाबी भएको छ । नयाँ सिजनको ला लिगामा पहिलोपटक शनिबार राति साविक विजेता रियल र बार्सिलोनाले प्रतिस्पर्धा गरेका थिए ।

रियलको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले ४–० गोलान्तरको सानदार जित निकालेको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा लामिन यमल र राफिन्हाले एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चार गोल गर्दै बार्सिलोनाले तीन अंक खोस्यो ।जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ११ खेलमा ३० अंक बटुलेको छ । रियल भने २४ अंकका साथ दोस्रो स्थानमा छ ।

रियल मड्रिड र बार्सिलोना स्पेन राष्ट्रकै सबैभन्दा ठूला दुई सहर हुन् । दुवै सहरका दुवै फुटबल क्लब रियल र बार्सिलोनाबीच हुने हरेक म्याचलाई ‘एल क्लासिको’ को संज्ञा दिइन्छ। जसको मतलब हुन्छ सर्वोत्कृष्ट म्याच।

यी दुई क्लबबीचको दुश्मनी, उच्च कोटीको खेल प्रदर्शन, दुवैको ठूलो ‘फ्यान फलोइङ’, विश्व स्टार खेलाडीहरूको जमघट, गोलपछि खेलाडीले गर्ने सेलेब्रसन जस्ता विभिन्न कारणले गर्दा नै बार्सिलोना र रियलबीच खेल साँच्चिकै आकर्षक हुन्छ ।

सन् २००० को दशकको मध्यदेखि मात्र यी दुईबीचको म्याचले ‘एल क्लासिको’ नाम पाउन थालेको थियो। त्यसअघि यी दुईको म्याच ‘एल डर्बी म्याच’, बार्सा–मड्रिड म्याच वा मड्रिड–बार्सा म्याचको रूपमा चर्चित थियो।

बार्सिलोना र रियल मड्रिड मुख्यतः एक सिजनमा कम्तीमा दुईपटक पक्कै भिड्ने गर्छन्, स्पेनिस लिगको ‘होम एण्ड अवे’ म्याचमा। तर, कोपा डेल रे (स्पेनिस कप), च्याम्पियन्स लिग, स्पेनिस सुपर कप तथा सुपर कपलगायत प्रतियोगितामा पनि यी दुईको भेट हुने सम्भावना रहन्छ ।

‘एल क्लासिको’ म्याचलाई विश्व फुटबलमा नै हरेक वर्ष सबैभन्दा बढी हेरिने र कुरा गरिने क्लब फुटबल खेल मानिन्छ। यो प्रतिष्ठित म्याचको शुरुआत मे १३, सन् १९०२ बाट शुरु भएको थियो।

जुन हाल १२२ औं वर्षमा चलिरहेका छ।रियल मड्रिड र बार्सिलोना ‘एल क्लासिको’ म्याचमा हालसम्म २५८ पटक भिडिसकेका छन्। जसमा १०५ जितका साथ मड्रिडको पल्ला भारी छ।

बार्सिलोनाले १०१ खेल जितेको छ भने ५२ खेल बराबरीमा सकिएको छ। तर, यदि मैत्रीपूर्ण खेलको पनि हिसाब गर्ने हो भने कुल ३०१ खेलमा १२६ जितसहितबार्सिलोना अगाडि छ भने रियलले १११ खेल जितेको छ।

‘एल क्लासिको’ म्याचमा हालसम्मको सबैभन्दा ठूलो गोल अन्तरको जित ११–१ को छ। सन् १९४३ को कोपा डेल रेमा रियलले ११–१ ले फराकिलो अन्तरले पराजित गरेको थियो। ‘एल क्लासिको’ म्याच सर्वाधिक खेल्ने रेकर्डसर्जिओ बुस्क्वेट हुन् ।

उनले बार्सिलोनाबाट ४८ ‘एल क्लासिको’ म्याच खेलेका छन्।एल क्लासिकोमा सबैभन्दा धेरै खेल जित्ने खेलाडी पनि बुस्क्वेट नै हुन् । उनले २३ खेल जितेका छन् । यहाँ सर्वाधिक गोल गर्ने रेकर्ड भने अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले बनाएका छन्।

उनको नाउँमा २६ गोल छ। त्यस्तै गोलका लागि धेरै १४ असिस्ट पनि मेसीले नै गरेका छन्। एल क्लासिकोमा पेनाल्टीमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि मेसी नै हुन् । उनले पेनाल्टीमार्फत् ६ गोल गरेका छन् ।

एल क्लासिकोमा अनुशासनहिन खेलाडीका रूपमा चिनिन्छन्, स्पेनिस खेलाडी सर्जियो रामोस । रियल मड्रिडका पूर्वडिफेन्डर रामोस एल क्लासिकोमा सबैभन्दा धेरै कार्ड पाउने खेलाडी हुन् ।

उनले २२ वटा पहेँलो कार्ड र पाँचवटा रेड कार्ड पाएका छन् । एल क्लासिकोमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी हुन्, रियल मड्रिडका पूर्वखेलाडी करिम बेन्जेमा । उनले सन् २०११ मा २१ सेकेन्डभित्रै गोल गरेर बनाएको उक्त कीर्तिमान कसैले तोड्न सकेको छैन ।

Tags: #रियल मड्रिड#बार्सिलोना# ‘एल क्लासिको’ का रोचक तथ्यहरू

लोकप्रीय

Pariez sur les meilleurs jeux de tennis en ligne pour enfants

बुधबार माघ ७ , २०८२

1xBet Application Down load APK for Android & ios, Current Version 2025

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२

विचार

Pariez sur les meilleurs jeux de tennis en ligne pour enfants

बुधबार माघ ७ , २०८२

1xBet Application Down load APK for Android & ios, Current Version 2025

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

Pariez sur les meilleurs jeux de tennis en ligne pour enfants

बुधबार माघ ७ , २०८२
ताजा समाचार

1xBet Application Down load APK for Android & ios, Current Version 2025

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग
समाज

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Pariez sur les meilleurs jeux de tennis en ligne pour enfants

बुधबार माघ ७ , २०८२

1xBet Application Down load APK for Android & ios, Current Version 2025

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.