×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

इजरेयल–अमेरिकालाई खामेनीको चेतावनी

१८ कार्तिक २०८१

१८ कार्तिक ,  एजेन्सी ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले इजरायल र अमेरिकालाई कडा चेतावनी दिएका छन् । खामेनीले इरान र आफ्ना सहयोगीहरूलाई आक्रमण गर्नेहरूलाई कडा जवाफ दिइने बताएका हुन् ।

Advertisement
Advertisement

खामेनीको बयान अक्टोबर २६ मा इरानमा इजरायलले गरेको हमलासँग सम्बन्धित छ । इजरायलको आक्रमणबाट इरानमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो । इरानी सञ्चारमाध्यमका अनुसार खामेनीले भनेका छन्, “शत्रु चाहे इजरायल होस् वा अमेरिका, जसले इरान र इरानका सहयोगीलाई चोट पु¥योउँछ, उसले अवश्य पनि उचित जवाफ पाउने छ ।“

खामेनीले शनिबार विश्वविद्यालयका विद्यार्थीहरूसँग पनि भेट गरेका थिए । त्यस क्रममा खामेनी इजरायल र अमेरिकाविरुद्ध धेरै आक्रामक देखिएका थिए । खामेनीले इजरायल र अमेरिकालाई हमलाको धम्की दिए पनि आक्रमणको समय वा दायराबारे विस्तृत बताएका छैनन् ।

अक्टोबर २६ मा इजरायली हमलापछि ८५ वर्षीय खामेनीले संयम अपनाएका थिए । त्यतिबेला उनले इजरायली आक्रमणलाई बढाइचढाइ वा कम आँकलन गर्न नहुने बताएका थिए । यसबीच इरानबाट इजरायलमाथि ठूलो हमला हुन सक्ने बताइएको छ ।

शुक्रबारको एक रिपोर्टले खामेनीले देशको राष्ट्रिय सुरक्षा परिषद्लाई इजरायलमा आक्रमणका लागि तयारी गर्न आग्रह गरेको दाबी गरेको छ । खामेनीले इजरायली आक्रमणलाई बेवास्ता गर्नु इरानको हार स्वीकार गर्नु बराबर हुने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top