NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ? मङ्लबार कार्तिक १८ , २०८२
जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध मङ्लबार कार्तिक १८ , २०८२
आज र भोलि वर्षा र हिमपात, पर्सिदेखि घमाइलो मङ्लबार कार्तिक १८ , २०८२
दुर्गा प्रसाईंलाई अब दिल्लीले त्यागेको हो ? मङ्लबार कार्तिक १८ , २०८२
सर्वोच्च पुगे हितेन्द्र, प्राधिकरणबाट नहटाउन अन्तरिम आदेश माग मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

माओवादी अब आफ्नै खुट्टामा उभिने, फर्कियो आत्मविश्वास

मङ्लबार मंसिर १८ , २०८१
Reading Time: 1 min read
A A
अध्यक्ष विजयी भएपनि माओवादी खुम्चियो /प्रचण्डले अब कस्तो रणनीति लेलान् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ सांसर ,काठमाण्डौ ।

स्थानीय तहको उपनिर्वाचनको मतपरिणामबाट प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र उत्साहित भएको छ । उपनिर्वाचनलाई २०८४ को आँखीझ्यालका रुपमा लिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको उपनिर्वाचनको नतिजाले पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको बताएका छन्।

उपनिर्वाचनको नतिजाले उत्साहित माओवादीका अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ति जारी गर्दै पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको बताएका छन् ।

LS Auto

विज्ञप्तिमा भनिएको छ, ‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पु¥याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।’

विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले उत्साहपूर्ण रुपमा पार्टीलाई समर्थन गरेको प्रचण्डले बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले गरेका विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहज रुपमा जनताको घरदैलोमा पु¥याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा छ ।’

पार्टीले नेतृत्व गरेका स्थानीय तहहरुले उत्कृष्ट कार्य सम्पादन गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर सबै जनप्रतिनिधिलाई पूर्ण रुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्धता जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई हाम्रो पार्टीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशको रुपमा लिनेछ । यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यसअघि कीर्तिपुरमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भनेका थिए ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’, । १

प्रमुख ३ उपप्रमुख र ७ वडाध्यक्षसहित माओवादी केन्द्र दोस्रो स्थानमा फर्किनु आफैँमा लोभलाग्दो पुनरागमन हो । माओवादीले एक्लै चुनाव लड्न सक्दैन भन्ने भाष्यलाई यसले खण्डन गर्दछ । साथै, कम्युनिष्ट वृत्तको सबैभन्दा ठूलो घटक निर्विवाद एमाले हो भन्ने बुझाइलाई कमजोर पारेको छ ।

यो उपनिर्वाचनमा माओवादी केन्द्रले यो स्तरको धेरैलाई अनपेक्षित लाग्ने सफलता किन र कसरी हासिल ग¥यो, यसका कारण विश्लेषण गर्न भने सजिलो छैन । एउटा कारण विपक्षी मनोविज्ञान हुन सक्दछ । कांग्रेस–एमाले गठबन्धन सरकारसँग असन्तुष्ट मतदाताले माओवादीलाई मतदान गरेका हुन सक्दछन् ।

अर्को कारण–एमालेसँग असन्तुष्ट र एमालेलाई साइजिङ गर्न चाहने एकीकृत समाजवादी, वैद्य, विप्लव वा समाजवादी मोर्चाका साना दलको ठाउँअनुसारको सहयोगले पनि हुन सक्दछ । कीर्तिपुरजस्ता आफ्नो उम्मेदवार नभएका ठाउँमा रास्वपाजस्ता विपक्षी मनोविज्ञानका मतदाताले समेत माओवादी केन्द्रलाई मतदान गरेका हुन सक्दछन्

कोशी प्रदेशका ग्रामथान प्रमुख र उदयपुरका दुईवटा वडा माओवादीको उल्लेखनीय सफलता हो । किनकि पूर्वमा माओवादी निकै कमजोर भइसक्यो भन्ने धारणा थियो । सुनसरीको गढी–६ मा एमालेलाई उछिन्दै माओवादी केन्द्रका उम्मेदवारले दोस्रो मत हासिल गर्नु पनि माओवादीको धेरै राम्रो प्रदर्शन मानिएको छ।

यसअघि २०७९ सालको निर्वाचनमा कांग्रेसले सानदार ढङ्गले जितेको मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनबाट परिणाम उल्ट्याएपछि माओवादी अध्यक्ष प्रचण्डले पूर्वबाट ०६४ साल फर्किएको बताएका थिए ।

Tags: #उपनिर्वाचनको परिणाम#माओवादी अब आफ्नै खुट्टामा उभिने#स्थानीय तहको उपनिर्वाचन

लोकप्रीय

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

मङ्लबार कार्तिक १८ , २०८२
जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

मङ्लबार कार्तिक १८ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज र भोलि वर्षा र हिमपात, पर्सिदेखि घमाइलो

मङ्लबार कार्तिक १८ , २०८२

विचार

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

मङ्लबार कार्तिक १८ , २०८२
जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

मङ्लबार कार्तिक १८ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज र भोलि वर्षा र हिमपात, पर्सिदेखि घमाइलो

मङ्लबार कार्तिक १८ , २०८२

थप समाचार

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?
खेलकुद

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

मङ्लबार कार्तिक १८ , २०८२
जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध
ताजा समाचार

जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

मङ्लबार कार्तिक १८ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?
ताजा समाचार

आज र भोलि वर्षा र हिमपात, पर्सिदेखि घमाइलो

मङ्लबार कार्तिक १८ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित
ताजा समाचार

दुर्गा प्रसाईंलाई अब दिल्लीले त्यागेको हो ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२

हालका पोस्टहरू

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

मङ्लबार कार्तिक १८ , २०८२
जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

मङ्लबार कार्तिक १८ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज र भोलि वर्षा र हिमपात, पर्सिदेखि घमाइलो

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.