NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin मङ्लबार माघ ६ , २०८२
1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti मङ्लबार माघ ६ , २०८२
Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak सोमवार माघ ५ , २०८२
Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr सोमवार माघ ५ , २०८२
1xBet ilovasi, 1xBet Mobile 1xBet APK Android os & apple's ios, 1xlite-59020 pub ni o'rnating शनिबार माघ ३ , २०८२
Next
Prev

समाचार

सिरियामा नयाँ युद्धको खतरा, टर्किएले कब्जा गर्न खोज्यो ?

बिहिबार पुस ४ , २०८१
Reading Time: 1 min read
A A
सिरियाबाट सुरु हुन लागेको हो ’वल्र्ड वार’ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ पुष, विराटनगर।

सिरियामा बशर अल–असदको सत्ता खोसिएपछि अहिले जुन स्थिति देखिएको छ र त्यसमा टर्कीए र उ समर्थित समूहहरु र सिरियाली कुर्दिसहरुका बीच चलिरहेको संघर्षमा सिंगो विश्वको ध्यान गएको छ । असद शासनलाई पतन गराएपछि इस्लामवादी विपक्षी समूहहरुले कुर्दिसमाथि हमला गर्नका लागि टुर्कीएसंग हात मिलाएका छन् ।

कुर्द एक जातीय अल्पसंख्यक समूह हो, जसले उत्तरपूर्वी सीरियामा स्वायत्त प्रशासन चलाउँछ । गत २ सातामा कम से कम तीन इलाकामा कुर्दहरुमाथि हमला भइसकेको छ । यसबीच टर्कीएले सीमा पारीबाट कुर्द इलाकाहरुमा सैनिकहरु र उपकरणहरु भेला पारेको रिपोर्टहरु पनि प्रकाशित भएका छन् ।

LS Auto

जुन हेर्दा ठूलो हमलाको तयारी भइरहेको देखिन्छ । यी सूचनाहरुले इजरायल र अमेरिकालाई पनि चिन्तामा पारेको छ । वरिष्ठ अमेरिकी अधिकारीले वाल स्ट्रीट जर्नललाई भनेका छन्, टर्कीएले वर्दीधारी कमांडरहरु र तोपखाना सहित आफ्नो सेनाका साथ आफना मिलिशियालाई पनि सिरियाको कुर्द क्षेत्रको सीमामा तैनाथ गरेको छ, जुन एक ठूलो घुसपैठको तयारी गरेको प्रतीत हुन्छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले पनि बसर अल असदलाई सत्ताच्युत गर्न टर्किएकै हात रहेको दाबी गरेका छन् । तर टर्किएले बुधवार उनको यो दाबीलाई खारेज गरेको छ । ट्रंपले भनेका थिए कि टर्किएले आफ्नो छिमेकी देशमा अमित्रतापूर्ण कब्जा गरेको छ ।

यसको जवाफमा अल जजीरासंग कुरा गर्दै टर्किएका विदेश मंत्री हाकान फिदानले भने, ’हामी यसलाई कब्जा भन्दैनौ । सिरियामा जे भइरहेको छ, त्यसलाई यसरूपमा पेश गर्नु एक ठूलो गल्ती हुनेछ ’ । उनले भने ’सीरियाका मानिसहरुका लागि यो कब्जा होइन । यो सीरियालीहरुको इच्छा हो’ ।

ट्रंपले सोमवार भनेका थिए कि सीरियामा जसले विद्रोह गरिरहेका छन्, तिनलाई टर्किएले नियंत्रित गरिरहेको छ । र यसमा कुनै समस्या नभएको पनि उनले भनेका थिए । कुर्दविरुद्ध इस्लामी समूहहरुद्वारा एक नयाँ युद्धले यसक्षेत्रमा आतंकवाद विरोधी अभियानहरुलाई प्रभावित पार्ने मात्रै होइन, इस्लामिक स्टेट (आईएस) सहित इस्लामी समूहहरुलाई फेरि पनि गतिबिधि बढाउन अवसर दिनेछ ।

त्यो गतिविधि इजरायली ढोकासम्मै जानसक्ने देखिन्छ । एकातर्फ अमेरिकाले अहिलेको अवस्थालाई शान्त पार्नका लागि कूटनीतिक प्रयासहरुको नेतृत्व गरिरहेको छ, अर्कातिर, इजरायलले भने सिरियामा कारबाही नै सुरु गरिसकेको छ ।

इजरायलले सिरियाको सीमावर्ती इलाकाहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । जसको घोषित उद्देश्य आईएस जस्ता आतंकवादीहरुले इजरायललाई निशाना बनाउन यी क्षेत्रहरुमा आफ्नो अड्डा नबनाउन भन्ने हो ।

सिरियाका नयाँ इस्लामी शासकहरुबाट हुनसक्ने खतराको जवाफमा इजरायलका प्रधानमंत्री बेंजामिन नेतन्याहूले मंगलवार नै भनेका छन् कि इजरायली सेनाले इजरायली सीमामा रहेका सिरियाली क्षेत्रहरुमा त्यतिबेलासम्म कारबाही जारी राख्नेछ जतिबेलासम्म इजरायलको सुरक्षा गारंटी दिने कुनै अन्य व्यवस्था हुँदैन ।

यसबीच नेतन्याहूले मंगलवार नै माउंट हर्नन इलाकाको भ्रमणमा गरेका थिए । माउंट हर्नन इजराइल र सीरियाबीच बफर जोनमा रहेको छ । जहां इजरायलले असद हटेको केही घण्टा भित्रै प्रवेश गरेको थियो ।

इजराइल अहिले पनि एक साथ कयौं मोर्चामा युद्ध लडिरहेकै छ । हुनत हिज्बुल्लाहका साथ सीजफायर भएको छ तर इजराइलमा हमला अहिले पनि जारी छ । यो हमला अब २ हजार किलोमिटर परको यमनबाट गरिदैछ ।

हूथी विद्रोहीहरुका मिसाइलहरु र ड्रोनहरुले इजराइलमा हमला जारी राखेका छन् । यी हमलाहरुको बदला लिनकालागि इजराइली एयर फोर्सका फाइटरहरुले राती उडान भरे र यमनको राजधानी सानामा भीषण बमबारी गरेका छन् ।

हमलापछि इजराइली डिफेंस फोर्सका प्रवक्ता हगारीले यसको घोषणा गरे । उनले आफ्नो बयानमा भने, ‘इजराइल डिफेंस फोर्सले यमनमा हूथीका सैन्य ठेगानाहरुमा सटीक हमला गरेको छ । यसमा सनाको बंदरगाह र एनर्जी इंफ्रास्ट्रक्चर पनि सामेल छन् ।

जसलाई हूथीले आफ्नो सैन्य गतिविधिहरुका लागि प्रयोग गरिरकेको थियो । उनले अगाडी भने, इजराइलले कुनै पनि मूल्यमा आफना नागरिकहरुको रक्षा गर्नेछ र हूथीका हमलाहरुको जवाफ दिनेछ’। पछिल्ला १४ महिनामा यमनमा रहेको इरान समर्थित हूथी विद्रोहिहरुले इजरायलमा सैंयौं मिसाइल र ड्रोन हमला गरेका छन् ।

आईडीएफका प्रवक्ताले भने गएका २ हप्तामा कयौं हमला हुथीले गरेका छन् । हुथी आतंकवादीहरुले एक ड्रोन पठाएका थिए, जो दक्षिणी इजराइलमा एक अपार्टमेंट ब्लकसंग ठोक्किएको थियो । आइतबार पनि उनीहरुले मध्य इजराइलतर्फ एक लामो दूरीको मिसाइल हानेका थिए ।

आईडीएफ प्रवत्ताले भने इजराइलले पहिला पनि आफ्नो शत्रुहरुको अलग–अलग क्षेत्रहरुमा हिट गरेको थियो, आगामी दिनहरुमा पनि गरिरहने छ । रेड सी इलाका विश्वकै लाइफ लाइन हो । विश्वभरका व्यापार र तेल यसै रेड सी इलाकाबाट गुज्रिन्छ ।

यो इलाकामा तैनाथ वा यहाँ भएर जाने सैन्य वा व्यापारिक जहाजहरुलाई हुथीले निशाना बनाउने गरेको छ । उसले मध्य–पूर्व, अमेरिका र विश्वभरमा अंतरराष्ट्रीय शिपिंग जहाजहरुमा हमला गरिरहेको छ । खासरुपमा अमेरिकी र उसकोे सहयोगि देशहरुमाथि हमला गर्दै आएको छ ।

हूथीले अमेरिकी एयरक्राफ्ट क्यारियर अब्राहम लिंकन र २ डेस्ट्रायरलाई पनि गत महिनाहरुमा ड्रोन र मिसाइलले निशाना बनाएको थियो । अमेरिकाले पनि यसको बदला लियो र हूथीका ठेगानाहरुलाई नष्ट पार्यो । यसबीच यता इजरायली सैनिकहरुले लेबनानमा पनि हिजबुल्लाको एक भूमिगत कमांड सेंटरलाई खोजेर नष्ट पारेको छ ।

आईडीएफले भनेको छ कि १८८ औं बख्तरबंद ब्रिगेडका इंजीनियरिंग सैनिकहरुले एक लामो भूमिगत सुरंग पता लगाए र त्यसलाई नष्ट गरे जो हिजबुल्लाहको कमांड सेंटरसम्म जान्थ्यो । हिजबुल्लाले यो सेंटरको प्रयोग गत वर्ष ग्यालीलमा इजराइली समुदायहरुमाथि आतंकवादी हमला र सिधा रकेट हमलाको योजना बनाउनका लागि प्रयोग गरेका थिए ।

यो सेंटरमां हतियार, निगरानी उपकरण र अन्य सैन्य सामग्रिहरु राखिएको थियो । नजिकै रहेको एक मस्जिदभित्र पनि भारी मात्रामा विस्फोटक, राइफलहरु, ग्रेनेड र अन्य हतियार जम्मा गरिएको आईडीएफले जनाएको छ । यसबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#सिरियामा नयाँ युद्धको खतरा#नेतन्याहुको निशानामा सिरिया–यमन#सिरिया–यमन

लोकप्रीय

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

विचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

थप समाचार

ताजा समाचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
ताजा समाचार

Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.