×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लाल सागरमा हुथीको दबदबा

२७ पुष २०८१

२७ पुष , एजेन्सी ।

लाल सागरमा हुथीको दबदबाको खबर । यमनको हुथी समूहले शुक्रवार उत्तरी लाल सागरमा रहेको यूएसएस ह्यारी एस. ट्रुम्यान विमानवाहक जहाजमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।

इजरायलको तेल अभिभमा तीनवटा बमले भरिएका ड्रोनहरू प्रहार गरेको छ । विगत ४८ घण्टामा धेरै सैन्य कारबाहीहरू गरेको बताएको छ ।

अमेरिकी सेनाले हुथीको दावीमा अझै टिप्पणी गरेको छैन । हुथी समूहले लाल सागरमा रहेको अमेरिकी विमानवाहक जहाजलाई लक्षित गरेको दाबी गरेको छ ।

इजरायलको सेनाले युद्धक विमानहरूले सानामा रहेको हेज्याज पावर स्टेशन र होदेइदाह र रास इसाका यमनी बन्दरगाहहरूलाई लक्षित गरेको दाबी गरेको छ ।

नोभेम्बर २०२३ देखि हुथीहरूले इजरायलमा रकेट र ड्रोन आक्रमण गर्दै आएका छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top