NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी शुक्रबार मंसिर १९ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ? शुक्रबार मंसिर १९ , २०८२
‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

अमेरिकाबाट पहिलो खेपमा १३६५ नेपाली निकालिदैं

बुधबार माघ १६ , २०८१
Reading Time: 1 min read
A A
जर्जिया राज्यको मतपरिणाम उल्ट्याउन ट्रम्पको दबाव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ माघ , काठमाण्डौ ।

शपथ खाएकै दिन एक सय कार्यकारी आदेशमा हस्ताक्षर गरेर आफ्ना चुनावी बाचा पुरा गर्ने हतारोमा देखिएका राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला अमेरिकामा रहेका अवैध आप्रवासीका लागि भने साढे सातकै दशा बनेका छन् ।

अमेरिका फस्र्टको उनको नाराले अमेरिकीहरुलाई उत्साहित पारिरहेका बेला लुकेरै भएपनि सपनाको देशमा जीवन यापन गर्ने आशमा रहेका कागजातविहिन आप्रवासी अहिले धमाधम धरपडकमा परेका छन्, त्यो पनि अपराधीको शैलीमा ।

LS Auto

हतकडी र नेलसहित अमेरिकी सेनाको अक्सिजनसमेत नभएको असुविधानजक विमानमाफर्त उनीहरु डिपोर्ट भइरहेका छन् । अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखिरहँदा यसक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । यद्यपि अमेरिकामा रहेका करिब सात हजार नेपाली प्रभावित हुन सक्ने देखिएको छ ।

गैरकानुनी रूपमा बसोबास गरेका करिब सात हजार नेपाली तत्काल र अस्थायी भिसामा बसेका थप नौ हजार नेपाली आगामी जुनपछि प्रभावित हुन सक्ने देखिएको छ । अमेरिकामा गैरकानुनी रूपमा बसेका करिब सात हजार हुन सक्ने सरकारी आकलन छ ।

अवैध बाटोबाट गएकाहरूमध्ये धेरैजसो क्यालिफोर्निया र टेक्सास राज्यमा छन् । ट्रम्पको कार्यकारी आदेश लागू भएको एक साता भैसके पनि नेपाली अहिलेसम्म गिरफ्तार परेको सूचना भने छैन ।

नेपालमा २०७२ को ठुलो भूकम्पपछि अमेरिकाले नेपालीहरूका लागि टेम्पोररी प्रोटेक्सन स्टाटस (टिपिएस)मा जाने सुविधा दिएको थियो ।हाल करिब नौ हजार नेपाली टिपिएसको हैसियतमा छन् ।

‘ट्रम्प प्रशासनले टिपिएससमेत खारेज गरेको अवस्थामा नौ हजार नेपाली यो वर्ष जुन २४ पछि प्रभावित हुन सक्छन् । किनकि उनीहरूलाई त्यस वेलासम्म बस्ने अस्थायी अनुमति उपलब्ध छ,’ अमेरिकामा रहेका नेपालीहरूबारे जानकार एक कूटनीतिज्ञले भने ‘नेपालले तत्काल ध्यान दिनुपर्ने भनेको करिब सात हजार नेपालीको हकमा हो ।’

अमेरिकामा नेपालीको ‘ट्र्याक रेकर्ड’ राम्रो भएको र ट्रम्पको देशनिकाला योजनाको प्राथमिकता सूचीको अग्रस्थानमा नेपाली नपरेकाले तत्कालै समस्या नहुने ती अधिकारीको भनाइ छ । अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् ।

होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् । चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् ।

गैरकानुनी आप्रवासी निकालिने सूचीको प्राथमिकतामा अहिले दक्षिण अमेरिकी देशहरू छन् । क्यालिफोर्निया र टेक्ससको सीमावर्ती क्षेत्रबाट प्रवेश गरेका र कागजात नरहेकाको संख्या दुई हजारभन्दा माथि छ ।

करिब पाँच हजार नेपाली नागरिक पर्यटक वा विद्यार्थी भिसामा गएर अवैध रूपमा बसेको बताइएको छ । परराष्ट्र मन्त्रालयले अमेरिकी नयाँ निर्णयको कार्यान्वयनबाट नेपालीमा पर्ने असरबारे विस्तृत अध्ययन गर्न अमेरिकास्थित नेपाली राजदूतावासलाई निर्देश गरेको छ ।

अमेरिकामा करिब पाँच लाख नेपालीभाषी (नेपाल र भुटान जन्म भएका) अमेरिकी नागरिक छन् । अवैध रूपमा वा स्थलमार्गबाट नेपालीहरू कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला पार गरेर मेक्सिको हुँदै अमेरिका पुग्ने गरेका छन् ।

उनीहरू नेपालबाट भारत वा थाइल्यान्ड, युएई, स्पेन, ब्राजिल, पेरू, इक्वेडर, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुआ, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुग्ने गरेका छन् । कुनै पनि प्रकारको वैधानिक भिसा वा अनुमतिविना अमेरिका बसिरहेका, अस्थायी भिसामा अमेरिका पुगेका, तर भिसा अवधि समाप्त भएपछि पनि बसेका र वैधानिक अनुमतिविना काम गरिरहेका नेपालीहरूलाई पनि डिपोर्टेसनको नीतिले समेट्न सक्छ ।

कतिपय नेपालीले टेम्पोररी प्रोटेक्टेड स्टेटसअन्तर्गत अमेरिका बसिरहेका छन् । यो सुविधा नवीकरण नगर्ने निर्णय भएमा उनीहरू डिपोर्टेसनको नीतिबाट प्रभावित हुन सक्छन् । यस्तो गरी बसेकाहरूलाई यसै वर्षको जुन २४ सम्म बस्ने अस्थायी अनुमति उपलब्ध छ ।

Tags: #अमेरिकामा नेपाली डिपोर्ट#नेपालीमाथि अमेरिकामा डिपोर्टको डण्डा

लोकप्रीय

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२

विचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२

थप समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा
अन्तर्राष्ट्रिय

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी
अन्तर्राष्ट्रिय

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?
ताजा समाचार

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.