×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

अपराजित थाइल्यान्डसंग भिड्दै नेपाल

२२ माघ २०८१
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

२२ माघ  काठमाण्डौ

महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा चौथो खेल खेल्दैछन् ।

नेपाल अहिलेसम्म खेलेको सबै ३ खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्ड भने सिरिजमा खेलेका सबै ३ खेलमा अपराजित छ ।

पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो । सिरिजमा नेपाल र थाइल्याण्ड दोस्रो पटक आमने सामने हुदैछन् । पहिलो भेटमा थाइल्याण्डले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

नेपालले दिएको १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । पाहुना टोली थाइल्यान्डले अपराजित यात्रा कायम राख्दै उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरिरहँदा घरेलु टोली नेपाल भने अझै जितविहीन छ ।

घरमै उपाधि राख्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ एकरुप प्रदर्शन गर्न सकेको छैन । त्यसैले पहिलो खेलमा २० रनले नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले थाइल्यान्डलाई अर्को खेलमा पनि चार विकेटको जित सुम्पियो ।

नेदरल्यान्ड्ससँगको दोस्रो भेट पनि नेपालका लागि दुखदायी नै बन्यो । उक्त खेलमा सीता रानामगरले पाँच विकेट लिए पनि नेपाल १५ रनले पराजित भयो । यो खेलमा भने नेपाली टोलीको ब्याटिङ कमजोर देखियो ।

अर्कोतर्फ भने थाइल्यान्डले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गर्दै अपराजित यात्रा कायम राखेको छ । पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको थाइल्यान्डले नेपाललाई चार विकेटले स्तब्ध पारेको थियो ।

लो स्कोरिङ अर्को खेलमा पनि थाइल्यान्डले ८६ को स्कोर जोगाउँदै १७ रनको सानदार जित हासिल गर्न सफल रह्यो । तीन खेलबाट ६ अंकसहित थाइल्यान्ड शीर्ष स्थानमा रहँदा नेदरल्यान्डले पनि चार अंक पु¥याएको छ ।

नेदरल्यान्डले भने एक खेल बढी खेलिसकेको छ । तर, तीन खेल खेलेको नेपाल भने अझै अंकविहीन छ । त्यसैले उपाधि घरैमा राख्न नेपाललाई थाइल्यान्डविरुद्ध जित्नै पर्ने दबाब छ । यदि नेपाल यो खेलमा पराजित भए उपाधि यात्रा समाप्त हुनेछ ।

तर, जितले भने गणितिय सम्भावना कायम राख्नेछ । त्यसपछि नेपालले बुधबार नेदरल्यान्ड्स र अन्तिम खेलमा थाइल्यान्डलाई चुनौती पेस गर्नेछ । नेपाल र थाइल्याण्डबिच को ४ वटा टि ट्वान्टी आई खेलमा नेपाल सबैमा पराजित भएको थियो ।

भर्खरको समाचार

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top