×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

एसिया कप क्रिकेटको उपाधि भारतलाई,बंगलादेश पराजित

१३ आश्विन २०७५

एजेन्सी,असोज १३
भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशलाई ३ विकेटले हराउँदै भारतले एसिया कप उपाधि जितेको हो ।

बंगलादेशले दिएको २ सय २३ रनको लक्ष्य भारतले ७ विकेटको क्षेतिमा पुरा गरेको थियो । दबाबका बीच भारतले खेल आफ्नो पक्षमा पारेको थियो । टोलीका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । केदार जाधाव २३ र कुलदिप यादव ५ रनमा अविजित रहे ।

Advertisement

त्यस्तै दीनेश कात्र्तिकले ३७, महेन्द्र सिंह धोनीले ३६, रविन्द्र जडेजाले २३, भुवनेश्वर कुमार २१ रन जोडे । त्यस्तै शिखर धवनले १५ रन जोडे ।बंगालादेशका मुस्ताफिजुर रहमान, रुवेल हसनले समान २ तथा नाजमुल इस्लाम, मुर्सफे मुर्तजा र महमुदुल्लाले समान १ विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले ओपनर लिटन दासको शतकको सहयोगमा ४८ ओभर ३ बलमा अल आउट हुदैँ मात्र २ सय २२ रन बनाउन सक्यो । बंगलादेशका लागि ओपनर दास र मेहन्दी हसन मिराजले २१ ओभरमा १ सय २० रनको साझेदारी गर्दै विशाल योगफल तर्फ डोर्याउने संकेत देखाएका थिए ।

२१ औँ ओभरमा केधार जादवको बलमा आंबित रायूडुले क्याच लिदैँ मिराजलाई ३२ रन पेभिलिएन फर्काएपछि भारत खेलमा फर्किएको थियो । मिराज आउट भएपछि बंगलादेशको विकेट पतन निरन्तर जारी रह्यो । सौम्य सरकार बाहेक अन्य कुनै पनि मिडिल अडरका ब्याटसम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । त्यसकारण बंगलादेश २ सय २२ रनमा अल आउट हुन पुगेको हो ।

२१ ओभरमा १२० – १ को स्थितिमा रहेको बंगलादेश ३३ ओभरमा पुग्दा १५१–५ को स्थितिमा पुगेको थियो । छैटौ विकेटका लागि सौम्य सरकार र दासले ३७ रनको साझेदारी गर्दै बंगलादेशकोे संकट टार्ने काम गरेका थिए । दास भारतीय बलर सामु खुलेर खेलेपनि ४१ औँ ओभरमा कुलदिप यादवको बलमा विकेट किपर महेन्द्र सिंह धोनीको स्टिम्पिङ आउटको शिकार बने ।

दासले १ सय १७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १ सय २१ रनमा पेभिलिएन फर्किए । सरकारले भारतीय बलरको डटेर सामना गरे तर अन्य ब्याटम्यानको साथ पाएनन् । उनले ४५ बलमा समान १ चौका र छक्का प्रहार गर्दै ३३ रनमा रन आउटको शिकार बने । बंगलादेशका अन्य कुनै पनि ब्याटम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । बंगलादेशका ८ ब्याटम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Advertisement

बंगलादेशका लागि नाजमुल इस्लाम ७, मोहमम्द मिथुन २, मुश्फिकर रहिम ५,महामुदुल्लाह ४,मशरफी मुर्तजा ७,इमरुल कायेस २ रनमा पेभिलिएन फर्किए । भारतका लागि कुलदीप यादवले ३, केधार जाधव २ र युजवेन्द्र चाहल र जसप्रित बुमराहले समान १ विकेट लिए । भारतको यो सातौं एसिया कप उपाधि हो । श्रीलंकाले ५ र पाकिस्तानले २ पटक एसिया कप जितेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top