NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

काठमाडौंको सुरक्षा विश्वले सम्हालेपछि अपराधीको भागाभाग, ३ हजार जना पक्राउ

मङ्लबार माघ २९ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
काठमाडौंको सुरक्षा विश्वले सम्हालेपछि अपराधीको भागाभाग, ३ हजार जना पक्राउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२९ माघ ,काठमाण्डौ।

संघीय राजधानी काठमाडौंको सुरक्षाको जिम्मा एसएसपी विश्व अधिकारीको काँधमा आएको छ । नेपाल प्रहरीको लोकप्रिय नारा प्रहरी मेरो साथीको परिकल्पनाकार समेत रहेका अधिकारीले काठमाडौं प्रहरीको कमाण्ड सम्हाल्दै उपत्यकाको सुरक्षाका लागि पालनपोषण अखण्डता र नेटवर्क प्रवर्तन Nurturing Integrity and Networked Enforcement काठमाडौं अप्रेशन NINE सार्वजनिक समेत गरेका छन् ।

विकास र खुशी राज्यको अन्तिम लक्ष्य रहेको र नेपाल प्रहरी पनि त्यही अन्तिम लक्ष्य प्राप्तिका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराउन कटिबद्ध रहेको एसएसपी अधिकारीले बताएका छन् । काठमाडौं जिल्लाको नेपाल प्रहरीको कमाण्ड सम्हाल्न पाउनु आफ्ना लागि चुनौतीपूर्ण र क्षमता प्रर्दशन गर्ने अवसर समेत रहेको भन्दै उनले करिव ४ हजार प्रहरी जनशक्तिका साथमा काठमाडौंको सुरक्षा अवस्था थप सुदृढ गर्ने प्रतिवद्धता जनाएका छन् ।

सो अवसरमा काठमाडौं प्रहरी परिसरले माघ १५ गतेदेखि अहिलेसम्म ३ हजार ३७९ फरार प्रतिवादीलाई पक्राउ गरी कानूनको दायरामा ल्याएको समेत जानकारी दिएको छ । प्रहरीले काठमाडौंको डल्लुमा सुन तथा विभिन्न गहना चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वर्ष ४१ का नरेन्द्र देउला रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले देउला यसअघि पनि पाँच चोरी मुद्दा र एउटा ज्यान केस मुद्दामा संलग्न रहेको बुझिएको बताए ।

देउला कतिपय केसमा कारागार सजाय भोगेर र कतिपय केसमा धरौटीमा रिहा भइको पाइएको उनले बताए । देउलाबाट करिव ११ लाख २३ हजार बराबरको सुनका सामग्री बरामद गरिएको छ । त्यस्तै काठमाडौंको कुमारीगालमा चोरीको मोबाइल लिन दुई समूहबीच भएको झडपमा धारिलो हतियार प्रयोग वर्ष २३ का संघर्ष कार्कीको ज्यान गएको प्रहरीले बताएको छ।

हत्या प्रकरणमा संलग्न तीन जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा वर्ष २३ का युनिक लामा भन्ने न्युतु शेर्पा, शेर्पालाई यसअघि पनि अभद्र मुद्दामा पाँच पटक पक्राउ गरिसकेको ब्यक्ति हुन् । त्यस्तै पक्राउ पर्ने अर्का व्यक्ति विशाल तामाङ रहेका छन् ।

त्यस्तै अर्का वर्ष १९ का क्षितिज कार्की रहेका छन् । घटनामा संलग्न दुई समूहका तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको र एक जना अझै फरार रहेको उनले बताएका छन् । त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ३, बुढानीलकण्ठ गैह्रीगाउँस्थित दुई वटा घर भाडामा लिएको र क्रिप्टो करेन्सी सञ्चालन गरेको घटनामा २३ जनालाई पक्राउ गरिएको प्रवक्ता बोहराले बताएका छन् ।

घटनाबाट विभिन्न किसिमडा डिभाइस, ट्रान्जेक्शन गर्ने ल्यापटप, क्म्प्युटर लगायतका सामग्री बरामद गरेको उनले बताए । प्रारम्भिक अनुसन्धानअनुसार ३ अर्ब १३ करोड भन्दा बढी रकम बराबरको सट्टाबाजी भएको देखिएको उनले जानकारी दिए ।

पक्राउ पर्ने २३ जना व्यक्ति सबै भारतीय नागरिक रहेका छन् । उनीहरुको साथबाट ८८ थान मोबाइल, १० वटा ल्यापटप, भारतीय सिमकार्ड ५० वटा, भारतीय एटिएम कार्य ९ वटा बरामद भएको छ ।

सो अवसरमा एसएसपी अधिकारीले काठमाडौं उपत्यकामा काठमाडौंमा अप्रेशन ९को सार्वजनिक गरे । यस कार्ययोजनाको कार्यान्वयनका लागि One Team, One Spirit and One Goalæ (एक टोली, एक भावना र एक लक्ष्य) को अवधारणाअनुसार वर्कस्ट्रिमहरू गठन गरिएको अधिकारीले बताए ।

जसमा प्रहरी सेवा प्रवाह पहिलो नम्बरमा रहेको छ। जसको नारा प्रभावकारी र दक्ष सार्वजनिक सेवा प्रवाह राखिएको छ । दोस्रोमा प्रहरी कारवाही रहेको छ । जसको नारा छिटो र सही प्रहरी प्रतिक्रिया रहेको छ। यस्तै तेस्रो नम्बरमा अपराध अनुसन्धान छ ।

जसको नारामा ः निष्पक्ष र वैध अनुसन्धान राखिएको छ । यस्तै मानव अधिकारमा ः मानव अधिकारको सम्मान गरौँ र सुनिश्चित गरौँ भन्ने नारा तय गरिएको छ । प्रविधिमैत्री प्रहरीमा सार्वजनिक सुरक्षाका लागि उन्नत प्रविधिको नारा राखिएको छ।

छैठौ नम्बरमा सामुदायिक प्रहरी रहेको छ । जसमा समुदायसँग अझ राम्रो कार्यसम्बन्ध राखिएको छ । यस्तै कार्यालय व्यवस्थापन र कार्य वातावरण सुदृढीकरणमा स्वस्थ, समन्वयपूर्ण र खुसी कार्य वातावरणको नारा तय गरिएको छ ।

यो कार्ययोजना इमान्दारीता, प्रविधि, मानव अधिकार, अपराध अनुसन्धान, प्रहरी सेवाका दक्षता, कार्यालय व्यवस्थापन, तथा समुदायसँगको सहकार्यलाई मजबुत बनाउन केन्द्रित रहने एसएपी अधिकारीले बताएका छन् ।

इमान्दारीता र नैतिकता अभिवृद्धि ले उच्च मान्यता र निरन्तर प्रतिवद्धताको संकेत गर्छ भने, सञ्जालमा आधारित कार्यान्वयनले आधुनिक प्रहरी सञ्चालनको सहकार्य र अन्तरसम्बन्धित प्रकृतिलाई दर्शाउँछ।

१५ भन्दा बढी देशहरुमा ४० वटा अन्तराष्ट्रिय कार्यक्रममा सहभागिता जनाइसकेका एसएसपी अधिकारी ५५ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । तालिमका क्रममै अलराउन्डर प्रथम भएका विश्व लामो समय तालिमकेन्द्रमा नै रहेर राष्ट्रिय प्रहरी प्रशिक्षकका रुपमा काम गरेका थिए ।

कानूमा मासर्टस गर्ने गर्ने नेपाल प्रहरीका पहिलो अधिकृत रहेका विश्व लामो समय नेपालमा मानवअधिकारको क्षेत्रमा नेपाल प्रहरीबाट खटिने टोलीमा सहभागि भएका थिए । राष्ट्रसंघको मिसनमा २ पटक प्रशिक्षककै भूमिका निभाएका उनले अख्तियार , आतंकवाद प्रतिरोधको सचिवालयमा समेत सेवा प्रवाह गरिसकेका छन् ।

७२ को भूकम्पपछि सिनधुपाल्चोक प्रहरीको नेतृत्व सम्हालेका उनले कोरोनाकालमा मोरङ र कैलाली प्रहरीको नेतृत्व सम्हालेका थिए । यसबाहेक उनले यूनशाखाको नेतृत्वसहित प्रहरीको सहायक प्रवक्ता र प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

Tags: #विश्व अधिकारी#विश्व अधिकारीले सुरक्षाको कमाण्ड सम्हाले#विश्वले सम्हाले काठमाडौंको सुरक्षा#संघीय राजधानी काठमाडौंको सुरक्षा

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.