बलात्कारको बिकराल स्थिति : ५ महिनामा ७ सय १० जना बलात्कृत(सूचीसहित)

काठमाडौँ,असोज १३
पछिल्लो ५ महिनाको अवधिमा देशभर ७ सयभन्दा बढी बलात्कारका घटना भएका छन् । सरकारले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा पेस गरेको विवरणमा सो तथ्य देखिएको हो ।

बिहीबार समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगर र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित भएर महिला हिंसाकोपछिल्लो अवस्थाबारे जानकारी गराएका थिए।

नेपाल प्रहरीको स्रोतबाट लिइएको उक्त प्रतिवेदनमा गत वैशाखदेखि भदौसम्म ७ सय १० वटा जबर्जस्ती करणीका घटना भएका तथ्यांक छ।

Advertisement

लैङ्गिक हिंसाको अवस्था शीर्षकमाप्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार सोही अवधिमा ३ सय ९१ जबर्जस्ती करणीको उजुरी परेको छ।

त्यस्तै बहुविवाहको ३ सय ४०, बालविवाहका घटना ४० भएका छन् भने घरेलु हिंसाको घटना उच्च देखिएको छ।तथ्यांकअनुसार घरेलु हिंसाका घटना ५ हजार ४ सय १७ रहेको छ। अवैधगर्भपतनको उजुरी भने १० वटा मात्रै प्रहरी तथ्यांक छ।

Advertisement

पछिल्ला वर्षमा महिला हिंसा र बलात्कारका घटनाका उजुरीको चाप बढेको प्रहरीले बताएको छ। (कान्तिपुरबाट)

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top